हिमालयन शेर्पा बेलबारी गोल्डकपको फाइनलमा

बेलबारी (हाम्रो खेलकुद)– ए डिभिजन टोली हिमालयन शेर्पा क्लब चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मोरङको लक्ष्मीमार्गमा जारी प्रतियोगिताको सोमबार भएको पहिलो सेमिफाइन्लमा झापा धुलाबारीको रोलिङ्ग क्लबलाई ३–१ ले हराउँदै हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो । हिमालयन शेर्पाका लागि क्रिस्टन तुतुम्बा, विश्वास श्रेष्ठ र विशन गुरुङले गोल गरे […]

सम्बन्धित सामग्री

मकवानपुर ११ लाई पन्छाउँदै हिमालयन शेर्पा उपाधिनजिक

हिमालयन शेर्पा क्लब सिमरामा जारी जगदम्बा १३औँ जितपुर–सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार सिमरा रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा मकवानपुर ११ हेटौँडालाई ३–० ले स्तब्ध पार्दै हिमालयनले फाइनलको यात्रा...

हिमालयन शेर्पा मकवानपुर गाेल्ड कपकाे फाइनलमा

मकवानपुर – हेटौँडामा चलिरहेकाे स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्ड कप फुटबल प्रतियोगिताको सोमवारको दोस्रो सेमिफाइनल खेलमामा हिमालयन शेर्पा क्लब विजयी भएको छ । क्यामरुनी क्लब एभिनियर एफसीलाई हराउँदै शेर्पा फाइनलमा प्रवेश गरेको छ । शेर्पाले एभिनिएरलाई १–० गोल अन्तरले पराजित गरेको हो । शेर्पाका लागि सुनिल श्रेष्ठले खेलकाे ५२ औँ मिनेटमा गाेल गरे ।  खेलको म्यान अफ दि म्याच शेर्पाका सुनिल श्रेष्ठ भए । शेर्पाले अब फाइनलमा मनाङ मर्स्याङ्दीसँग उपाधिका लागि खेल्नेछ । उनले न...

मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप : मनाङ फाइनलमा

‘मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप’ फुटबल प्रतियोगिताको आज भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको छ । धनगढी रङ्गशालामा भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै मनाङ फाइनलमा पुगेको हो । खेलको निर्धारित समय एक–एक गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा मनाङले बाजी मार्यो । पेनाल्टीमा मनाङका अञ्जन विष्ट, रुपेश केसी, मौसा अबागाना र पुजन उपरकोटीले गोल गरे । हिमालयनका उलिच सिवे र

मनाङ खप्तड गोल्डकपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – मनाङ मर्स्याङ्दी क्लबले पाँचौ सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा स्थान बनाएको छ । बुधबार सम्पन्न सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै मनाङ उपाधि भिडन्तमा पुगेको हो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । टाइब्रेकरमा मनाङका लागि अन्जन विष्ट, रुपेश केसी, माउसा […]

खप्तड गोल्डकप फुटबल : पहिलो सेमिफाइनलमा आज मनाङ र हिमालयन शेर्पा खेल्दै

काठमाण्डाै – सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा खेल्दैछन् । पहिलो सेमिफाइनल खेलमा ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी र हिमालयन शेर्पा खेल्न लागेका हुन् । खेल दिउँसो चार बजे धनगढी रंगशालामा सुरु हुनेछ । आज जित्ने टोली फाइनलमा पुग्नेछ । मनाङ भारतको दिल्ली फुटबल क्लब र हिमालयन शेर्पाले सुदूरपश्चिम–११ लाई हराएको थियो । सर्वाधिक राशीको खप्तड गोल्डकप फुटबल प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १...

खप्तड गोल्डकप : हिमालयन शेर्पा र सुदूरपश्चिम–११ खेल्दै

काठमाण्डाै - सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज हिमालयन शेर्पा क्लब र आयोजक सुदूरपश्चिम–११ खेल्दै छन् । खेल दिउँसो चार बजे पछि धनगढी रङ्गशालामा हुनेछ । आज दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छन् । विजेताले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ । हिमालयनले जन जागृति युवा क्लबलाई ४–० ले हराउँदै क्वाटर फाइनलमा स्थान बनाएको हो । यस्तै, सुदूरपश्चिम–११ ले सिधै क्वाटर फाइनल खेल्न लागेको हो ।

खप्तड गोल्डकप : नव जन जागृतिसँग हिमालयन शेर्पा ४–० ले विजयी

कैलाली : सुदूरपश्चिम खप्तड गोल्डकपमा आज भएको खेलमा नव जन जागृति युवा क्लबलाई ४–० ले पराजित गर्दै हिमालयन शेर्पा क्लब विजयी भएको छ। धनगढी रङ्गशालामा भएको खेलमा हिमालयनले जित निकाल्दै क्वाटर फाइनलमा स्थान पक्का गरेको हो। अब हिमालयनले क्वाटर फाइनलमा आयोजक सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबको सामना गर्नेछ। हिमालयनको जितका लागि…

आहा-रारा गोल्डकप : आज पुलिस र हिमालयन शेर्पा भिड्दै

पर्वत : पोखरामा जारी बिसौँ संस्करणको आहारारा गोल्डकपको दोस्रो दिन आज विभागीय टोली नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लबबीच खेल हुँदैछ।कोभिड-१९ संक्रमणका कारण दर्शकको उपस्थितिबिना नै चलिरहेको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ। आयोजक सहारा क्लबका अध्यक्ष हरेराम गुरुङ ‘सुरज’ का अनुसार आजको विजेता टिमले आउँदो माघ ९ गते मनाङ मर्स्याङ्दी क्लबसँग भिड्नु पर्नेछ।शनिबार बिवाइएससी क्लब, अमेरिकासँग बिहीबार भएको उद्घाटन खेलको विजेता विभागीय टोली नेपाल एपिएफ क्लबको भिडन्त हुनेछ। यसको विजेता क्वार्

बेलबारी गोल्डकप: हिमालयन शेर्पा उपाधि नजिक

काठमाडौंको हिमालयन शेर्पा क्लब चौथो बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।