जीतपुरसिमरा गोल्डकप : हिमालयन शेर्पा उपाधि नजिक

सिमरा । मकवानपुर ११ हेटौंडालाई ३–० ले हराउदै हिमालयन शेर्पा क्लब सिमरामा जारी जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको उपाधिमा  प्रवेश गरेको छ ।  बुधबार सिमरा रङ्गशालामा सम्पन्न पहिलो सेमिफाइनलमा मकवानपुर विरुद्ध आक्रामक खेल खेल्दै एक दशकपछि हिमालयन शेर्पा फाइनल प्रवेश ग-यो । ०६७ मा सम्पन्न प्रतियोगिताको दोश्रो संस्करणको उपाधि जितेको हिमालयन शेर्पा २०६९ को चौथो […] The post जीतपुरसिमरा गोल्डकप : हिमालयन शेर्पा उपाधि नजिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

खुमलटारद्वारा हिमालयन शेर्पा २-१ ले पराजित

राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एफसी खुमलटार क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा खुमलटारले हिमालयन शेर्पा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । खुमलटारको जितमा विदेशी खेलाडी मोसुके ओलोमोउ र स्टेफन समिर बिनोङले समान एक गोल गरे । पराजित हिमालयनका लागि …

मकवानपुर ११ लाई पन्छाउँदै हिमालयन शेर्पा उपाधिनजिक

हिमालयन शेर्पा क्लब सिमरामा जारी जगदम्बा १३औँ जितपुर–सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार सिमरा रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा मकवानपुर ११ हेटौँडालाई ३–० ले स्तब्ध पार्दै हिमालयनले फाइनलको यात्रा...

हिमालयन शेर्पा क्लब सेमिफइनलमा प्रवेश

बारा । हिमालयन शेर्पा क्लब सिमरामा जारी १३ औं जगदम्बा जीतपुर सिमरा गोल्डकपको सेमिफइनलमा प्रवेश गरेको छ । ‘ए’ डिभिजन डर्बीमा सातदोबाटो युथ क्लबलाई पराजित गर्दै साेमबार भएकाे खेलमा हिमालयन शेर्पा क्लब सेमिफइनलमा प्रवेश गरेको हाे । पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा चालू सिजनको ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा रहेको सातदोबाटो सिमरा रङगशालामा पहिलो […]

सातदोबाटोलाई पन्छाउँदै हिमालयन शेर्पा अन्तिम चारमा

‘ए’ डिभिजन डर्बीमा सातदोबाटो युथ क्लबलाई पन्छाउँदै हिमालयन शेर्पा क्लब सिमरामा जारी १३औँ जगदम्बा जितपुर–सिमरा गोल्डकपको सेमिफइनलमा प्रवेश गरेको छ । पहिलो हाफमा बनाएको अग्रता जोगाउन नसक्दा चालु सिजनको ‘ए’ डिभिजन...

जावलाखेलसँग हिमालयन शेर्पा पराजित

८ फागुन, काठमाडौं ।  शहीद स्मारक ‘ए’ डिभिजन लिगमा जावलाखेल युथ क्लबले आईतबार हिमालयन शेर्पा क्लबलाई २-१ गोलले हराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ओङ्गुना जुनियरले ८८औं मिनेटमा गोल गरेपछि जावलाखेलले जित हात पारेको हो । खेलको १५औं मिनेटमा रुप बहादुर लामाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए । रुपले कर्नरबाट सिधै गोल गरे […]

बराबरीमा रोकिए एनआरटी र हिमालयन शेर्पा

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा न्युरोड टिम (एनआरटी) र हिमालयन शेर्पा क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एनआरटी र हिमालयन शेर्पा गोलरहित बराबरीमा रोकिएका हुन्। खेलमा दुबै टोलीले खासै धेरै अवसर सिर्जना गर्न सकेनन्। र, बनाएका अवसरलाई पनि सदुपयोग गर्न नसक्दा…

हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लियो

वप्रवेशी सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा सोमबार सहिद स्मारक ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार सम्पन्न खेलमा हिमालयन शेर्पाले सातादोबाटोमाथि १–० को साँघुरो जित निकाल्दै स्थान सुधार गरेको हो । ४५औं मिनेटमा विश्वास श्रेष्ठले गरेको पेनाल्टी गोल नै हिमालयनलाई तीन अंक जोड्न पर्याप्त बन्यो । यो जितपछि हिमालयन […]

हिमालयन शेर्पा पाँचौ स्थानमा उक्लियो

नवप्रवेशी सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा सोमबार सहिद स्मारक ए डिभिजन लिगको पाँचौ स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा हिमालयन शेर्पाले सातादोबाटोमाथि १–० को  साँघुरो जित निकाल्दै स्थान सुधार गरेको हो । ४५औं मिनेटमा विश्वास श्रेष्ठले गरेको पेनाल्टी गोल नै हिमालयनलाई तीन अंक जोड्न पर्याप्त बन्यो । यो जितपछि हिमालयन शेर्पा नवौँ स्थानबाट पाँचौ स्थानमा उक्लिन सफल भएको हो । सातादोबाटोका मार्टिन एलडेल्फी सिलोले त्रिदेव गुरुङलाई लडाएपछि

बेलबारी गोल्डकप: हिमालयन शेर्पा उपाधि नजिक

काठमाडौंको हिमालयन शेर्पा क्लब चौथो बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ।

हिमालयन शेर्पा बेलबारी गोल्डकपको फाइनलमा

बेलबारी (हाम्रो खेलकुद)– ए डिभिजन टोली हिमालयन शेर्पा क्लब चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मोरङको लक्ष्मीमार्गमा जारी प्रतियोगिताको सोमबार भएको पहिलो सेमिफाइन्लमा झापा धुलाबारीको रोलिङ्ग क्लबलाई ३–१ ले हराउँदै हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो । हिमालयन शेर्पाका लागि क्रिस्टन तुतुम्बा, विश्वास श्रेष्ठ र विशन गुरुङले गोल गरे […]