निर्मला कुर्मीको अपहरण र हत्याका दोषीमाथि कारबाहीको माग गर्दै बाँकेबाट काठमाडौं आइपुगेका परिवारजन र अधिकारकर्मीले माइतीघरमा दबाब आन्दोलन थालेका छन् । ०६६ सालदेखि बेपत्ता नेपालगन्ज उपमहानगर–१७ परस्पुरकी निर्मलाको न्यायको माग गर्दै राष्ट्रिय महिला अधिकार मञ्च बाँकेको नेतृत्वमा दबाब आन्दोलन थालेका हुन् ।