चिकित्सकलाई कारबाहीको माग गर्दै हिमाल अस्पतालमा धर्ना

बालिका मृत्यु प्रकरणलाई लिएर हिमाल अस्पताल ज्ञानेश्वरमा पीडितका आफन्तले धर्ना दिएका छन् । मोरङ घर भएकी २८ महिने बालिका प्रशंसा गौतमको उपचारका क्रममा चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै बालिकाका आफन्त धर्नामा...