काठमाडौँ । नेपालले एसीसी यू–१९ पुरुष एशिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने भएको छ। एशिया कप युनाईडेट अरब इमिरेट्समा डिसेम्बर २० देखि जनवरी २ तारिखसम्म हुने तालिका रहेको छ।
काठमाडौँ : १९ वर्षमुनिको एशिया कप क्रिकेटको उपाधि जित्न बंगलादेशले घरेलु टोली यूएईसामु २८३ रनको लक्ष्य प्रस्तुत गरेको छ।दुबई अन्तरराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर घरेलु टोलीले पहिले फिल्डिङ रोजेपछि शुरुवाती ब्याटिङ थालेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८२ रन बनायो।बंगलादेशका लागि आशिकुर रहमान शिब्लीले शतकीय पारी खेल्दै सर्वाधिक १२९ रनको योगदान गरे। चौधरी मोहम्मद रिजवानले ६० तथा अरिफुल इस्लामले ५० रनको योगदान गरे। कप्तान महफुजुर रहमान रब्बीले २१ रन जोडे।२८३ रन
काठमाडौँ- युएईको दुबईमा जारी एसीसी यू-१९ एशिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि सुरू हुने छ ।
यस प्रतियोगितामा नेपालले आफ्ना सुरूका दुवै खेलमा हार ब्यहोरेको छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटको हार ब्यहोरेको छ भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रन...
काठमाडौँ- युएईको दुबईमा जारी एसीसी यू-१९ एशिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि सुरू हुने छ ।
यस प्रतियोगितामा नेपालले आफ्ना सुरूका दुवै खेलमा हार ब्यहोरेको छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटको हार ब्यहोरेको छ भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रन...
काठमाडौँ– जारी एसीसी यू-१९ एशिया कप अन्तर्गत आयोजक युएईले श्रीलंकालाई पराजित गरेको छ । सोमबार सम्पन्न समुह बि अन्तर्गतको खेलमा युएईले श्रीलंकालाई २ विकेटले पराजित गरेको हो । श्रीलंकाले दिएको २२१ रनको लक्ष्य पछाएको युएईले ४८.२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिङ गर्दै श्रीलंकाले ५० ओभरमा ९ विकेट […]
काठमाडौँ : एसीसी यू–१९ एशिया कप क्रिकेटअन्तर्गत समूह चरणको आज (आइतवार) भएको दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ।संयुक्त अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल २ मैदानमा भएको खेलमा जितका लागि २६२ रनको ठूलो लक्ष्य पछ्याएको नेपालले ४२ ओभर १ बलमा अल आउट हुँदै १८८ रनमात्र बनाउन सक्यो।लगातार दोस्रो खेलमा भएको पराजयसँगै नेपालको सेमिफाइनल पुग्ने गणितीय सम्भावना कमजोर बनेको छ। नेपाल समूहको पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो। नेपालका लागि अर्नुन कुमालल
काठमाडौँ : यूएईमा जारी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा अफगानिस्तानले सबैभन्दा ठूलो स्कोर बनाएको छ। नेपालविरुद्धको खेलमा अफगानिस्तानले अहिलेसम्मकै सबैभन्दा बढी रनको स्कोर बनाएको हो। दुबईको आईसीसी एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ थालेको अफगानिस्तान ४९ दशमलव ३ ओभरमा ९ विकेट गुमाउँदै २६१ रन बनायो। नेपालले जितका लागि २६२ रन बनाउनु पर्नेछ।अफगानिस्तानका लागि जमशीद जाडरानले विस्फोटक ब्याटिङ गर्दै शतकीय पारी खेले। १५२ बलको सामना गरेका उनले अविजित रहँदै सर्वाधिक १०६ रनको योगद
काठमाडौँ : १९ वर्षमुनिको यू-१९ एशिया कप क्रिकेटमा श्रीलंका र बंगलादेशले आ-आफ्ना खेल जित्दै विजयी शुरुवात गरेका छन्।समूह बी अन्तर्गत आज (शनिवार) भएको खेलमा श्रीलंकाले जापानलाई ७ विकेटले हराउँदा बंगलादेशले यूएईलाई ६१ रनले पराजित गर्दै विजयी शुरुवात गरेका हुन्। जितका लागि जापानले दिएको ७६ रनको सामान्य लक्ष्य श्रीलंकाले १२ ओभर २ बलमा ३ विकेटमात्र गुमाएर पूरा गर्यो। श्रीलंकाको जितमा कप्तान सिनेथ जयवर्धनेले सर्वाधिक २० रन र रुसान्डा गमागेले १८ रनको योगदान गरे। त्यसअघि दुबईको आईसीसी क्रि
श्रीलङ्कामा जारी एसीसी यू–१९ एशिया कप क्रिकेटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई जितको लागि २८६ रनको चुनौती दिएको छ ।
नेपाल एसीसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ ।
समूह ए को आफ्नो दोस्रो खेलमा अफगानिस्तानसँग ३ विकेटले पराजित भएसँगै समूहको एक खेलअगावै नेपालको सेमिफाइनल यात्रा समाप्त भएको हो ।
बंगलादेशको साभरमा रहेकाे मैदानमा नेपालले दिएको १३२ रनको लक्ष्य अफगानिस्तानले ३७.३ ओभरमा ७ विकेट गुमाएर पूर...
२६ कात्तिक, काठमाडौं । एसीसी यू-१९ युथ एशिया कप क्रिकेटमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र भारतबिरुद्ध १९ रनको ऐतिहासिक जित आत्मसाथ गरेको छ ।
कुनै पनि तहको क्रिकेटमा नेपालले भारतमाथि जित हासिल गरेको यो पहिलो पटक हो ।
मलेसियाको किनरारा ओभल मैदानमा कप्तान दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसँगै नेपालले ऐतिहासिक जित हासिल गर्यो …