यू-१९ एशिया कप जित्न बङ्गलादेशले यूएईलाई दियो २८३ रनको लक्ष्य

काठमाडौँ : १९ वर्षमुनिको एशिया कप क्रिकेटको उपाधि जित्न बंगलादेशले घरेलु टोली यूएईसामु २८३ रनको लक्ष्य प्रस्तुत गरेको छ।दुबई अन्तरराष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर घरेलु टोलीले पहिले फिल्डिङ रोजेपछि शुरुवाती ब्याटिङ थालेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८२ रन बनायो।बंगलादेशका लागि आशिकुर रहमान शिब्लीले शतकीय पारी खेल्दै सर्वाधिक १२९ रनको योगदान गरे। चौधरी मोहम्मद रिजवानले ६० तथा अरिफुल इस्लामले ५० रनको योगदान गरे। कप्तान महफुजुर रहमान रब्बीले २१ रन जोडे।२८३ रन

सम्बन्धित सामग्री

यू-१९ एशिया कप : युएईद्वारा श्रीलंका २ विकेटले पराजित

काठमाडौँ– जारी एसीसी यू-१९ एशिया कप अन्तर्गत आयोजक युएईले श्रीलंकालाई पराजित गरेको छ । सोमबार सम्पन्न समुह बि अन्तर्गतको खेलमा युएईले श्रीलंकालाई २ विकेटले पराजित गरेको हो । श्रीलंकाले दिएको २२१ रनको लक्ष्य पछाएको युएईले ४८.२ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिङ गर्दै श्रीलंकाले ५० ओभरमा ९ विकेट […]

यू-१९ एशिया कप : श्रीलंका र बंगलादेशको विजयी शुरुवात

काठमाडौँ : १९ वर्षमुनिको यू-१९ एशिया कप क्रिकेटमा श्रीलंका र बंगलादेशले आ-आफ्ना खेल जित्दै विजयी शुरुवात गरेका छन्।समूह बी अन्तर्गत आज (शनिवार) भएको खेलमा श्रीलंकाले जापानलाई ७ विकेटले हराउँदा बंगलादेशले यूएईलाई ६१ रनले पराजित गर्दै विजयी शुरुवात गरेका हुन्। जितका लागि जापानले दिएको ७६ रनको सामान्य लक्ष्य श्रीलंकाले १२ ओभर २ बलमा ३ विकेटमात्र गुमाएर पूरा गर्‍यो। श्रीलंकाको जितमा कप्तान सिनेथ जयवर्धनेले सर्वाधिक २० रन र रुसान्डा गमागेले १८ रनको योगदान गरे। त्यसअघि दुबईको आईसीसी क्रि

विश्वकप र एशिया कप छनोट : नेपाल र यमन भिड्दै

फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले भोलि मंगलबार यमनसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल साँझ ७ बजे हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताउनुभयो । उहाँले यसअघि संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलले …

एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौँ– आगामी भदौ १३ देखि ३१ गते (अगस्ट ३० देखि सेप्टेम्बर १७) सम्म हुने एसिसी एशिया कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । एशियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्नेछ । आगामी भदौ १३ गते हुने उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा हुनेछ […]

एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

काठमाडौं : आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने एसिसी एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्ने पहिलो खेल पाकिस्तानविरुद्ध खेल्ने भएको छ।एशियन क्रिकेट काउन्सिल (एसिसी) ले सार्वजनिक गरेको खेलतालिकाअनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानको सामना गर्ने भएको हो।आगामी भदौ १३ गते हुने उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा हुनेछ। यस संस्करणको एशिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलङ्कामा हुनेछ।प्रतियोगिताका १३ खेलमध्ये ४ खेल पाकिस्तानमा हुनेछन् भने बाँकी

एशिया कप भारतले नखेले पाकिस्तानले पनि विश्वकप नखेल्ने चेतावनी

काठमाडौं : भारतले आउँदो वर्ष पाकिस्तानमा हुने एशिया कप क्रिकेट नखेले पाकिस्तानले पनि भारतमा हुने विश्वकप नखेल्ने चेतावनी दिएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले भारतले एसिया कप तटस्थ स्थानमा खेल्न चाहेको बताएपछि पाकिस्तानले भारतमा अर्को वर्ष हुने विश्वकप प्रतियोगिताबाट बाहिरिने चेतावनी दिएको हो। बिसिसिआइका सचिव शाह एशियन क्रिकेट काउन्सिल (एसीसी) का अध्यक्ष पनि हुन्। एसीसी कै कार्यकारी समितिले प्रतियोगिता पाकिस्तानमा आयोजना गर्ने निर्णय गरेको हो। तर मुम्ब

एशिया कप क्रिकेटको उपाधी श्रीलंकालाई

काठमाडौं । पाकिस्तानलाई हराउँदै श्रीलंकाले एशिया कप क्रिकेटको उपाधी जितेको छ । युएईको दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएकाे छ । उसका लागि भानुका राजपाक्षेले अबिजित ७१ […]

एशिया कप क्रिकेटमा पाकिस्तानद्वारा भारत पराजित

काठमाडौं । एशिया कप टि–२० क्रिकेट प्रतियोगितामा आइतबार राति पाकिस्तानले भारतलाई ५ विकेटले पराजित गरेकाे छ । दुबईमा जारी प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा पाकिस्तानले शानदार प्रदर्शन गरेकाे हाे । खेलमा पहिले व्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएकाे थियाे । जसका लागि बिराट कोहलीले सर्वाधिक ६० रन […]

टि–२० एशिया कप छनोटमा कुवेतकाे जित

काठमाडौं । ओमानमा जारी टि–२० एसिया कप छनोटमा युएईलाई १ विकेटले पराजित गर्दै कुवेतले रोमाञ्चक जित निकालेको छ । पहिलो पटक कुवेतसँग पराजित भएको युएईलाई अब शीर्ष स्थानमा रहेर भारत र पाकिस्तानसँग एशिया कप खेल्ने सम्भावना कठिन बनेको छ । युएईले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको कुवेतलले अन्तिम बल बाँकी छँदै ९ विकेट […]

यू-१९ पुरुष एशिया कप क्रिकेट प्रतियोगिताका लागि २० खेलाडी छनोट

काठमाडौं, मंसिर २० । नेपाल क्रिकेट संघ क्यानले एसीसी यु-१९ पुरुष एशिया कप क्रिकेट प्रतियोगिताका लागि २० सदस्यीय खेलाडीको छनोट गरेको छ । यही डिसेम्बरमा आयोजना हुने भनिएको उक्त प्रतियोगिताका लागि क्यानले २० सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । क्यानले हिजोमात्रै सम्पन्न यु-१९ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने २० खेलाडीलाई बन्द प्रशिक्षणमा […]