सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले कर्णालीका सबै जिल्लामा कमान्ड सेन्टर स्थापना गर्ने तयारी गरेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार विजयादशमी, दिपावली तथा छठ लगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना कार्यान्वयन गर्न लागिएको जानकारी दिए । प्रभावकारी रुपमा योजनाबद्ध रुपमा सुरक्षा व्यवस्था मिलाउन ४ हजार ३५१ प्रहरी जनशक्ति खटाइएको जनाइएको छ […]