४ मंसिर, पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ कि ११५ वर्षकी मनरानी आङदेम्बेले मतदान गरेकी हुन् । आइतबार उनले तिर्तिरे आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनको नागरिकताको प्रमाणपत्रमा जन्ममिति १९६४ साल जेठ ११ गते उल्लेख छ ।
पाँचथरमा । सोमबार बेलुका ७ बजेबाट सुरु हुने भएको छ । सोमबार दिउँसो भएको सर्वदलीय बैठकले सो क्षेत्रको मतगणना ७ बजेबाट सुरु गर्ने निणर्य गरेको हो । कुम्मायक ४ तिङदेन मतदान केन्द्रमा एउटा मतदान केन्द्रमा प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्रबाट मतदान हुनु पर्नेमा प्रतिनिधिसभाको मतपत्रमा मतदान भए पछि त्यस विषयमा निर्वाचन आयोगलाइ लेखि पठाउने निणर्यमा सहमति […]
प्रदेश–१ मा ११५ वर्षीया वृद्धादेखि किरियापुत्रीले समेत मतदान गरेका छन् । पाँचथरमा ११५ वर्षीया वृद्धाले मतदान गरेकी छन् । फाल्गुनन्द गाउँपालिका–१ की ११५ वर्षकी मनरानी आङदेम्बेले मतदान गरेकी हुन् । आइतबार उनले तिर्तिरे आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनको नागरिकताको प्रमाणपत्रमा जन्ममिति १९६४ साल जेठ ११ गते उल्लेख छ । यस्तै प्रतिनिधिसभा […]
पाँचथर । पाँचथरमा आइतबार सम्पन्न भएकाे प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मत गणना आज सोमबार ११ बजेपछि सुरु गरिने भएको छ । मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालका अनुसार सर्वदलीय बैठकपछि मत गणनाको तयारी गरिएको हो । पाँचथरमा एक सय ७७ मतदान केन्द्रमा मतदान भएको थियो । सबै मतदान केन्द्रबाट मतपेटीका सदरमुकाम फिदिम ल्याइसकिएको छ […]
पाँचथर । पाँचथरको सुखबोध माध्यमिक विद्यालयमा रहेको मतदानस्थल नजिकै विस्फोट भएको छ । मतदान सुरु भएको २ घण्टापछि मतदान केन्द्रदेखि ५० मिटर नजिकै विस्फोट भए पनि मानवीय क्षति भने भएको छैन । सो विस्फोटसँगै केही बमका छर्रा भने मतदान केन्द्रसम्म आइपुगेका थिए । कुनै किसिमको मानवीय क्षति नभएपनि मतदान प्रक्रिया भने अवरुद्ध भएको छ । […]
The post पाँचथरमा मतदानस्थल नजिक विष्फोट, मतदान स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
पाँचथर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पाँचथरमा शनिबार नमूना मतदान गरिएको छ । बदर मत कम गर्न र मतदाता शिक्षा प्रभावकारी बनाउन पाँचथरको सदरमुकाम फिदिममा नमूना मतदान गरिएको हो । जिल्ला निर्वाचन कार्यालय पाँचथरले ३ सय ५४ मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षणसँगै ‘नमूना मतदान’ […]
पाँचथरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खटाइएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय उनीहरुलाई तालिम दिएको हो ।
पाँचथरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खटाइएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिइएको छ । जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय उनीहरुलाई तालिम दिएको हो ।
पाँचथर । पाँचथरमा करिब ६० प्रतिशत मतदान भएको छ । प्रारम्भिक तथ्यांक अनुसार ६० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय पाँचथरका प्रमुख कुमार भट्टराईले बताउनुभयो । ८ वटा स्थनीय तह रहेको पाँचथरमा सबै पालिकाको केन्द्रमानै मतगणना हुने भएको हो । मतपेटिका ल्याउन समय लाग्ने भएको हुँदा शनिबार बिहानबाट मात्रै मतगणना हुन सक्ने जिल्ला निर्वाचन कार्यालय […]