जंगलको आगो घरमा सल्किँदा अपाङ्गता भएका व्यक्तिको मृत्यु
जंगलमा लागेको आगो नजिकैको घरमा सल्किएर आगलागी हुँदा पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडाको लाक्सेबुङमा अपाङ्गता भएका १ जना युवकको जलेर मृत्यु भएको छ।
डुम्रे (तनहुँ), २४ माघ । गाउँ सेवा कोष तनहुँले उदाहरणीय सामाजिक सेवा गर्दै आएको छ । कोषले सामाजिक क्षेत्रमा गरेको योगदानले जिल्लाका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अतिविपन्न वर्गलाई सहयोग पुगेको छ । भीम स्मृति दिवसका अवसरमा गाउँसेवा कोष तनहुँले भानु नगरपालिका–१२ कवाचितस्थित प्रधान कार्यालयमा एक कार्यक्रमका बीच ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अतिविपन्न […]
प्रत्येक वर्ष अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै आए पनि अपाङ्गता भएका व्यक्तिहरूका समस्या भने ज्युँका त्युँ छन्। दिवसले आफूहरूको पीडामा मलहम लगाउन नसकेको उनीहरूको गुनासो छ।...
नवलपरासीपूर्वको हुप्सेकोट गाउँपालिका–३ जुल्पेटारका यम खाम्चा जन्मजात नै अपाङ्गता भएका व्यक्ति हुन। उनि बोल्न र हातले केही पनि गर्न सक्दैनन्। तर खुट्टाको सहयोगमा भने अन्य काम गर्छन्।...
बागलुङ जिल्लाका जनआन्दोलनका घाइते, बेपत्ताजन, द्वन्द्व प्रभावित, ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्ति र नियमित डायलासिस गर्नुपर्ने बिरामीका परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरिएको छ । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत जिल्लाका लक्षित समूहमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । स्वास्थ्य बीमा बोर्डका जिल्ला संयोजक दिनेश जिसीका अनुसार हालसम्म १३३ …
ललितपुर महानगरपालिकाले पर्यटक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई निःशुल्क सेवा दिने गरी विद्युतीय सवारीसाधन सञ्चालन गर्ने भएको छ । अन्य व्यक्तिका लागि भने सःशुल्क सेवा प्रदान गरिने भएको छ ।
‘ललितपुर महानगरपालिकाले साझा यातायातसँग समन्वय गरेर विद्युतीय सवारीसाधन सञ्चालन गर्नेछ’, महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले भने, ‘स्थानीय तहले...
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कोभिड-१९ को महामारीमा जोखिममा रहेका अपाङ्गता भएका व्यक्ति, आदिवासी जनजाति तथा आप्रवासी नेपाली श्रमिकलगायतको स्वास्थ्य उपचारमा पहुँच सुनिश्चित गर्न सरकारलाई विभिन्न सिफारिश गरेको छ । आयोगको गत शुक्रबार बसेको वैठकले महामारीको अवस्थामा अपाङ्गता भएका व्यक्ति आदिवासी जनजाति तथा आप्रवासी नेपाली श्रमिकका समस्या समाधानका लागि सरकारलाई सिफारिस गर्ने निर्णय गरेको […]
कर्णाली प्रदेशको कुल जनसङ्ख्याको ३.१ प्रतिशत अर्थात् ५२ हजार ६०४ जना अपाङ्गता भएका व्यक्ति छ। तीमध्ये २.८ अर्थात् एक हजार ४५८ जना मनोसामाजिक अपाङ्गता भएका व्यक्ति छन्। केही सार्वजनिक तथ्याङ्क अनुसार हरेक आठ जनामा एक जना मनोसामाजिक समस्या भएका व्यक्ति हुने गर्छ। राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालमा कुल जनसङ्ख्याको २.२ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन्। तीमध्ये कुल अपाङ्गता जनसङ्ख्याको ४.३ अर्थात् २८ हजार ४५ जना मनोसामाजिक अपाङ्गता भएका व्यक्ति छन्।