युवामाथि सिङ्गो राष्ट्रको भरोसा छ : प्रचण्ड [भिडियोसहित]

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवामाथि सिङ्गो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन् । टुँडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७औँ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै उनले वर्तमान अवस्थामा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता भएको बताए ।

सम्बन्धित सामग्री

माओवादीप्रति भरोसा पैदा भयो : प्रचण्ड

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देशैभरी माओवादी केन्द्रको नेतृत्व प्रति भरोसा पैदा भएको बताउनु भएको छ ।

‘भरोसा जगाउने काम गरेका छौँ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नेतृत्वको सरकार गठन भएको करिब एक वर्षको अवधिमा धेरै सुधारको प्रयास थालेको बताउनुभएको छ । मूलधारका सञ्चार माध्यमका सम्पादकसँग सोमबार कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सरकारले धेरै गर्न नसके पनि यस अवधिमा जनतामा विश्वास र भरोसा जगाउने काम गरेको छ ।”

प्रचण्ड त महाभ्रष्टाचारी रहेछन् : डा. दीक्षित

काठमाडौं, ८ भदौ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले सुन तस्करीमा उच्चस्तरीय छानबिन समिति बनाउनु देश र जनतामाथिको धोका भएको टिप्पणी गरेका छन् । ‘अब कसलाई विश्वास र भरोसा गर्ने ? देशका चार-पाँच जना पूर्व प्रधानमन्त्री भ्रष्टाचारमा मुछिएका छन् । प्रधानमन्त्रीको स्तरमा पुगेको व्यक्ति नै भ्रष्टाचारी भएपछि देश चौपट हुन्छ नि । एमालेले नचाहिने […]

शेयर बजार बढ्नु सरकारप्रति नागरिकको भरोसा हो : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शेयर बजारको वृद्धिलाई सरकारको सफलता र भरोसासँग जोडेर हेरेको बताउनुभएको छ । संसदमा विश्वासको मत माग्दै उहाँले शेयर बजार बढ्नुलाई नयाँ सरकारप्रतिको भरोसका रूपमा लिएको बताउनुभएको छ । ‘पछिल्ला दिनमा शेयर बजारमा आएको सकारात्मक परिवर्तनलाई नयाँ सरकारप्रति नागरिककाे भरोसको सङ्केतका रूपमा हेरेको छु’, प्रचण्डले भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले यस पटक सिङ्गो देश एक ठाउँमा उभिएर विश्वलाई नै एकताको सन्देश दिन चाहेको उल्लेख गर्दै यो कार्यकालमा इमानदार स्व...

अर्थतन्त्रको ‘टेक अफ’ : प्रचण्ड सरकारलाई अन्तिम शंकाको सुविधा

अर्थतन्त्रको पुनरुत्थानका लागि संरचनागत परिवर्तन, नीतिगत सुधार र सुशासन अनि पारदर्शिताको औजारमार्फत अर्थतन्त्रको 'टेक अफ' हुन्छ कि हुँदैन, प्रचण्ड नेतृत्वको सरकार र अर्थमन्त्री विष्णु पौडेलमाथिको विश्वास र भरोसा पनि त्यसैमा निर्भर छ । अहिलेका लागि दुवैलाई केही समय (अन्तिम पटक) शंकाको सुविधा दिन सकिन्छ ।

पहिलो मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्रीले भने- जनतामा नयाँ आशा र भरोसा बढेकाे छ

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतामा आमरुपमा आशा र भरोसा बढेको देखिएको बताएका छन् ।

प्रचण्ड महिलाप्रति बढी विश्वस्त, माओवादीबाट ४० प्रतिशत महिला मन्त्री सुनिश्चित

काठमाडौं, २२ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निकै भरोसा गरेकाहरुले धोका दिएको भन्दै आक्रोश पोख्ने गरेका छन् । आफूले विश्वास गरेर मन्त्री बनाएकाहरु नै गद्दार निस्केको बताउने गरेका छन् । मन्त्री बनाएर साथ छाडेकाहरुमा सबै पुरुष नै छन् । नेकपा विवाद हुँदा उनको साथ छाड्नेमा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज […]

कोरोना महामारी : आयुर्वेदप्रति बढ्यो भरोसा

कर्णाली / कोरोना भाइरसको नयाँ भेरियन्ट शुरु भएसँगै वीरेन्द्रनगर ९ लाटी कोइलीका प्रचण्ड पोखरेलका परिवारका तीन जना सदस्यहरुमा फरक–फरक समयमा सङ्क्रमण देखियो ।  लक्षणसहितका ती सङ्क्रमित

संसद विघटनबारे महन्थ ठाकुर भन्छन्, ‘अदालतप्रति विश्वास छैन’

काठमाडौं : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संसद विघटन कदममा अदालतप्रति भरोसा नभएको बताएका छन्। प्रधानमन्त्रीले पुस ५ गते गरेको संसद विघटन कदम वैधानिक कि अवैधानिक भन्ने विषय अदालतमा विचाराधीन रहेका बेला बुधवार बानेश्वरमा आयोजित प्रचण्ड-नेपाल समूहको छलफल कार्यक्रममा ठाकुरले भने, ‘संसद विघटनको विषयमा अदालतप्रति विश्वास छैन।’ महन्थले…