काठमाडौं, २२ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निकै भरोसा गरेकाहरुले धोका दिएको भन्दै आक्रोश पोख्ने गरेका छन् । आफूले विश्वास गरेर मन्त्री बनाएकाहरु नै गद्दार निस्केको बताउने गरेका छन् । मन्त्री बनाएर साथ छाडेकाहरुमा सबै पुरुष नै छन् । नेकपा विवाद हुँदा उनको साथ छाड्नेमा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज […]