दाङ आगलागी अपडेट : पाँचजनाको मृत्यु

काठमाडौं : तुलसीपुर उपमहानगरपालिका-५ मा रहेको चप्पल गोदाममा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ। ‘ङ’ लाइनमा रहेको इरम फुटवेयर चप्पल गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ।आगलागीमा परी मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेको तर उनीहरुको परिचय नखुलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले थाहाखबरलाई जानकारी दिए।गोदाम रहेको चार तले घरमा बिहीवार राति २ बजे आगलागी भएको प्रहरीले बताएको छ। आगो पहिलो तलाबट लागेको बताइएको छ। डिएसपी अर्यालका अनुसार केहीबेर अगाडि आ

सम्बन्धित सामग्री

मोटरसाइकलसँग ठोक्किंदा माइक्रोमा आगलागी, एकको मृत्यु, चार घाइते

१५ फागुन, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका- १८ दुधरासमा मोटरसाइकलसँग ठोक्किंदा हायश माइक्रो बसमा आगो लागेको छ । आगलागीमा परी एक जनाको मृृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घोराही-तुलसीपुर सडकखण्डमा पर्ने दुधरासस्थित सोनापुर मिनरल्स आयल्सको गेट नजिकै आइतबार राति करिब ९ बजे माइक्रो बस र मोटरसाइकल आपसमा  ठोक्किएका थिए । त्यसपछि […]

तुलसीपुर आगलागी घटनाः अकल्पनीय मानवीय र भौतिक क्षति

दाङ – तुलसीपुरमा शुक्रबार भएको आगलागीको घटनामा ७ करोड मूल्यको भौतिक क्षति भएको प्रहरीले विवरण संकलन गरेको छ। पीडित परिवारले उपलब्ध गराएको सूचनाका आधारमा क्षतिको विवरण प्रहरीले संकलन गरेको हो। तीनतले घर र त्यहाँ रहेका जुत्ता चप्पलको गोदाममा आगलागी भएको थियो। घटनामा पाँच जना व्यक्तिको मृत्यु भयो भने ठूलो मात्रामा भौतिक क्षति हुन पुगेको छ। […]

तुलसीपुर आगलागी : शोकमा बजार बन्द, पसल र गाेदामसँगै जले हुसेनका दुई छोरा

दाङ – जुत्ताचप्पलको गोदाम रहेको घरमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएपछि तुलसीपुर शोकमा डुबेको छ। दिवंगतप्रति श्रद्धाञ्जली दिन र परिवारजनमा समवेदना दिन तुलसीपुर बजार बन्द हुने भएको हो। शुक्रबार तुलसीपुर बजार बन्द गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव विनिल केसीले बताए। इरम फुटवेयर चप्पल गोदाममा आगलागी हुँदा शुक्रबार निस्सासिएर गोदाम धनी र अर्को एक […]

दाङको जुत्ता गोदाममा आगलागीमा परी मृत्यु हुने पाँच जनाको पहिचान खुल्यो (अपडेट)

राकेश बस्नेत तुलसीपुर । दाङ तुलसीपुर बजारको एक जुत्ताचप्पल पसलमा भएको भिषण आगलागी परी मृत्यु भएका पाँच जनाको सनाखत भएको छ । तुलसीपुर उपमहानगरपालिका–५ ‘ङ’ लाईन स्थित तुलसी बोर्डिङचोक नजिकै रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा आगलागी हुँदा तुलसीपुर ५ बस्ने ४२ बर्षिय नजरद्दिन अली, अन्दाजी ५ बर्षिय बालक अविनद्दिन अली, १६ बर्षिय मसिन […]

दाङ आगलागी : मृतक पाँचैजनाको पहिचान खुल्यो

काठमाडौं : दाङको तुलसीपुर उपमहानगरपालिका-५ स्थित एक घरमा भएको आगलागीमा परी मृत्यु भएका पाँचैजनाको पहिचान भएको छ।इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालका अनुसार करिब १५ वर्षीय हसन बकस, १४ वर्षीय मसिन बकस, १३ वर्षीया सुजिता खातुन, ४० वर्षीय नजरबिन अली र ६ वर्षीय आदित विन अलीको मृत्यु भएको छ। उनीहरू सबै सोही घरमा भाडामा बस्दै आएको अर्यालले बताए।शव पोष्टमार्टमका लागि राप्ति प्रादेशिक अस्पताल लगिएको छ। इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा आगो लाग्दा जुत्ता–चप्पलको होले

जुत्ताचप्पल गोदाम आगलागी अपडेट : ५ जनाको मृत्यु

दाङ – दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ। बिहीबार राति करिब पौने २ बजे आगलागी हुँदा मानवीय क्षति भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिए । चार पुरुष र एक बालिकाको शव फेला परेको उनले बताए । चार तले भवनमा आगलागी भएको हो […]

तुलसीपुरमा जुत्ता चप्पल गाेदाममा आगलागी हुँदा ५ जनाकाे जलेर मृत्यु

दाङ । दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलकाे गाेदाममा आगलागी हुँदा ५ जनाकाे मृत्यु भएकाे छ । बिहीबार राति करिब पौने २ बजे आगलागी हुँदा मानवीय क्षति भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसी श्यामु अर्यालले जानकारी दिए । चार पुरुष र एक बालिकाकाे शव फेला परेकाे उनले बताए । चार तले भवनमा आगलागी भएकाे […] The post तुलसीपुरमा जुत्ता चप्पल गाेदाममा आगलागी हुँदा ५ जनाकाे जलेर मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

तुलसीपुरको जुत्ता पसलमा आगलागी, पाँच जनाको मृत्यु

दाङ–तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलमा आगलागी हुँदा निस्सासिएर पाँच जनाको मृत्यु भएको छ। कोठा भाडामा लिएर बसेका पाँच जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु आर्यालले जानकारी दिए। ‘एक महिला र चार पुरुषको शव निकालेर अस्पताल पठाएका छौं’, उनले भने, ‘राति करिब पौने दुई बजेदेखि पसलमा आगो लागेको थियो। जसले गर्दा […]

दाङमा आगो ताप्दा बालिकाको जलेर मृत्यु

दाङ, ७ बैशाख । आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । घाइते ४४ वर्षीया आमा पुनम सुनारको लमही अस्पतालमा उपचार भइरहेको बताइएको छ । राप्ती गाउँपालिका–५ कालापानीमा गएराति आगलागी भएको हो । आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पतालमा उपचारका क्रममा […]

करेन्ट लागेर बाँकेमा युवकको मृत्यु

दाङ : बाँकेको खजुरा गाउँपालिका-७ बर्गदयाका ३५ वर्षीय तायर खाँको करेन्ट लागेर मृत्यु भएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका अनुसार मंगलबार साँझ करिब सवा ६ बजे आफ्नै घर भत्काउने क्रममा बिजुलीको तार छुँदा करेन्ट लागेर खाँ घाइते भएको थिए। उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।त्यस्तै, रुपन्देहीमा आगलागी हुँदा करिब साढे २ लाख रुपैयाँ बराबरको क्षति भएको छ। सिद्धार्थनगर नगरपालिका १ का सीता खत्रीको बाख्रा र गाई पालन गर्दै आएकोमा गोठमा आगलागी भएको