दाङमा आगो ताप्दा बालिकाको जलेर मृत्यु

दाङ, ७ बैशाख । आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा एक वर्षकी बालिकाको जलेर मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन् । घाइते ४४ वर्षीया आमा पुनम सुनारको लमही अस्पतालमा उपचार भइरहेको बताइएको छ । राप्ती गाउँपालिका–५ कालापानीमा गएराति आगलागी भएको हो । आगलागीमा जलेर गम्भीर घाइते भएकी बालिकाको लमही अस्पतालमा उपचारका क्रममा […]

सम्बन्धित सामग्री

आगो ताप्दा जलेर पाल्पामा १ जनाको मृत्यु

पाल्पामा आगो ताप्ने क्रममा जलेर ७५ वर्षीय खिमबहादुर विकको  सोमबार मृत्यु भएको छ ।  रिब्दिकोट गाउँपालिका-१ जोरपोखरी कोटखेराका विकको घरको अगेनामा आगो ताप्ने क्रममा जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

आगो ताप्दा जलेर वृद्धाको मृत्यु

पाल्पा : बगनासकाली गाउँपालिका-२ पोखराथोककी ७३ वर्षीया गौकुमारी श्रेष्ठको आगोले जलेर मृत्यु भएको छ। माघ १८ गते घरमा आगो ताप्ने क्रममा अचानक उनका दुवै खुट्टा र हात जलेको थियो।गौकुमारीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा बिहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए। घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आगो ताप्दा जलेर मृत्यु

मृत्यु हुनेमा सोही स्थानकी ७२ वर्षीया गौकुमारी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।

आगो ताप्दा जलेर महिलाको मृत्यु

बगनासकाली गाउँपालिका–२ पोखराथोकमा आगो ताप्ने क्रममा महिलाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७२ वर्षीया गौकुमारी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले आगो ताप्ने क्रममा हात र खुट्टा जलेपछि उपचारका क्रममा मृत्यु भएको बताए । श्रेष्ठलाई युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको थियो ।

आगो ताप्दा जलेर मृत्यु

पाल्पा, २७ माघ: बगनासकाली गाउँपालिका–२ पोखराथोकमा आगो ताप्ने क्रममा महिलाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानकी ७२ वर्षीया गौकुमारी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रामेश्वर त्वातीले आगो ताप्ने क्रममा हात र खुट्टा जलेपछि उपचारका क्रममा मृत्यु भएको बताए । श्रेष्ठलाई युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको थियो […]

सर्लाहीमा आगो ताप्दा जलेर एक वृद्धाको मृत्यु

जनकपुरधाम । सर्लाहीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धाको मृत्यु भएको छ । गोडैता नगरपालिका ११ बस्ने ७५ वर्षीया देवकली देवीको आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बुधवार साँझ आफ्नै घरमा घुर बालेर आगो ताप्ने क्रममा उनको कपडामा आगो सल्किएको थियो । आगोमा जलेर घाइते भएकी उनको जिल्ला अस्पताल […]

आगो ताप्दा जलेर धनकुटामा ८८ वर्षीया वृद्धाको मृत्यु

धनकुटा : धनकुटा नगरपालिका–९ बेलहारामा आइतबार बिहान जलेर ८८ वर्षीया वृद्धाको मृत्यु भएको छ। आगो ताप्ने क्रममा भक्तकुमारी बरालको जलेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए। घरमा कोही नभएको समयमा आगो ताप्ने क्रममा वृद्धाको शरीरमा आगो सल्किएको प्रहरीले बताएको छ। परिवारले बिहान पौने ९ बजे भक्तकुमारीलाई मृत फेला पारेका थिए। शव धनकुटा जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको छ।यसैगरी धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ शिवालय टोलमा आगलागीबाट एक घरमा क्षति पुगेको

आगो ताप्दा मतान सल्किएर दुई बालबालिकाको मृत्यु

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ मा परालको मतानमा आगो सल्किँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ । नेचासल्यानका टेबप्रसाद निरौलाका अन्दाजी ५, ६ वर्षका नाति र नातिनाको मृत्यु भएको वडााध्यक्ष भेषकुमार बास्तोलाले...