१५ फागुन, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका- १८ दुधरासमा मोटरसाइकलसँग ठोक्किंदा हायश माइक्रो बसमा आगो लागेको छ । आगलागीमा परी एक जनाको मृृत्यु भएको छ भने चार जना घाइते भएका छन् । घोराही-तुलसीपुर सडकखण्डमा पर्ने दुधरासस्थित सोनापुर मिनरल्स आयल्सको गेट नजिकै आइतबार राति करिब ९ बजे माइक्रो बस र मोटरसाइकल आपसमा ठोक्किएका थिए । त्यसपछि […]