घाइते ठेकेदारलाई सर्वोत्तम सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण

सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । कीर्तिपुरको भैँसेबजारको एक निर्माणाधीन भवनको चौथो तलाबाट झरी ठाकर सिंह गुरुङ गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनलाई सर्जरी लगायत स्टेनलेस स्टील इम्प्लान्टका साथै करीब २ महिनासम्मको पूर्ण रुपमा आराम आवश्यक रहेको बताइएको थियो ।यस अघि नै उक्त ठेकेदारले सर्वोत्तम सिमेन्टद्वारा आयोजना गरेको ‘ठेकेदार भेटघाट कार्यक्रम’ मा आफ्नो साइट रजिष्टर गराए बापत कम्पनीको

सम्बन्धित सामग्री

जाल्पा लघुवित्तद्वारा ग्यास पड्किएर निधन भएका परिवारलाई बीमा रकम हस्तान्तरण

प्युठान- जाल्पा सामुदायिक लघुवीत्त वित्तीय संस्था लिमिटेडले ग्यास पड्किएर निधन भएका परिवारलाई बीमावापतको रकम हस्तान्तरण गरेको छ। कम्पनीको शाखा कार्यालय, बड्डाँडा प्युठानमा आवद्ध सदस्य सरुमारानी गाउँपालिका- ६ निवासी लछीदेवी घर्तीको एलपिजी ग्यास पड्किएर निधन भएपश्चात् परिवारलाई बीमा सुविधावापत २ लाख २८ हजार रुपैयाँ रकम हस्तान्तरण गरिएको हो। उक्त रहम सरुमारानी गाउँपालिका- ६ का अध्यक्ष तिलबहादुर […]

स्वास्थ्य बीमा रकम पाउने पहिलो कलाकार बने रामचन्द्र अधिकारी

काठमाडौं । अभिनेता रामचन्द्र अधिकारी चलचित्र विकास बोर्डले व्यवस्था गरेको स्वास्थ्य बीमा रकम पाउने पहिलो कलाकार बनेका छन्। काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमबीच चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अधिकारीलाई बीमा रकम हस्तान्तरण गरेका हुन् । सरकारले विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त गर्ने कलाकारलाई स्वास्थ्य बीमा सुविधा दिने घोषणा गरेको थियो । उनले दाबी गरे अनुसार […]

मेगा बैंकद्वारा बीमा रकम हस्तान्तरण

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दुर्घटनामा परी असामयिक मृत्यु भएका ग्राहकका परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ । दुर्घटनामा परी मृत्यु भएका रामबहादुर गुरुङकी पत्नी जुनु गुरुङलाई बीमा बापत ७ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ । मृतक गुरुङले नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा चारआलीमा कार्यरत रहँदा मेगा बैकको […]

सर्वाेत्तम सिमेन्टद्वारा दुर्घटनाका घाइतेलाई बीमा रकम हस्तान्तरण

काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्टले निर्माणका क्रममा घाइते भएका एक ठेकेदारलाई दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । कीर्तिपुरको भैंसेबजारमा निर्माणाधीन एक भवनको चौथो तल्लाबाट खसेर घाइते भएका ठेकेदार ठाकुर सिंह गुरुङलाई बीमा बापतको रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । उपचारका क्रममा उनलाई सर्जरी लगायत स्टेनलेस स्टिल इम्प्लान्टका साथै करिब २ महिनासम्मको […]

सञ्चारकर्मी दाहाललाई एक लाख रुपैयाँ बीमा रकम प्रदान

काठमाडौं । नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी मनोज दाहाललाई बीमावापतको एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ । उनलाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको उपस्थितिमा घरमै पुगेर बीमा रकम हस्तान्तरण गरिएको हो । त्यसक्रममा महासंघ अध्यक्ष पोखरेलले मुलुकमा रहेका पत्रकारहरूलाई दुःखकै समयमा संगठन आवश्यक पर्ने बताए । बीमाले उपलब्ध गराएको रकमले सबै […]

एनआईसी एशिया बैंकद्वारा बीमा रकम हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटना बीमा वापतको ३० लाख रुपैयाँ मृतकका परिवारलाई हस्तान्तरण गरेको छ । सर्वश्रेष्ठ बचत खाता खोलेका तीन जना ग्राहकको दुर्घटनामा परी मृत्यु भएपछि पीडितका परिवारलाई १० लाख रुपैयाँका दरले बीमा रकम भुक्तानी गरेको बैंकले जनाएको छ । बैंकका अनुसार दुर्घटनामा परी मृत्यु भएका शिवप्रसाद सुवेदीकी श्रीमती लक्ष्मी ढकाल, टंक प्रसाद […]

शिवम् सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण

काठमाडौँ। शिवम् सिमेन्टले दुर्घटना बीमा अन्तर्गत थप २ जना मृतकका परिवारलाई ५ लाख रुपैयाँका दरले बीमा रकम हस्तान्तरण गरेको छ । निर्माण कार्य गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएका निर्माणकर्मीका परिवारलाई ५ लाख रुपैयाँको दरले १० लाख रुपैयाँ बीमा रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । कम्पनीले देशका विभिन्न ५२ स्थानहरूमा रहेका ३ हजार भन्दा बढी […]

शिवम् सिमेन्टद्वारा निर्माणकर्मी सुरक्षा बीमा बापतको रकम हस्तान्तरण

शिवम् सिमेन्टले गरेको निर्माणकर्मीहरुको दुर्घटना बीमा अन्तर्गतको रकम हस्तान्तरण गरिएको छ । कम्पनीका अनुसार थप २ जना मृतकका परिवारलाई ५–५ लाख बराबरको मृत्यु बीमा रकम हस्तान्तरण गरिएको हो ।  निर्माण कार्य गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएका निर्माणकर्मीका परिवारलाई उक्त रकम बीमा कम्पनीसँग समन्वय  तथा आवश्यक प्रक्रिया पुरा गरी हस्तान्तरण गर्ने गरिएको शिवम् सिमेन्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  यस अघि पनि देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार

शिवम् सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण

काठमाडौं । शिवम् सिमेन्टले दुर्घटना बीमा अन्तर्गत थप २ जना मृतकका परिवालाई ५ लाख रुपैयाँका दरले बीमा रकम हस्तान्तरण गरेको छ । निर्माण कार्य गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएका निर्माणकर्मीका परिवारलाई ५ लाख रुपैयाँको दरले १० लाख रुपैयाँ बीमा रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । कम्पनीले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार भन्दा […]

गुराँस लाइफद्वारा बीमा रकम हस्तान्तरण

गुराँस लाइफ इन्स्योरेन्स पोखराले २१, लाख दुई   हजार रुपैयाँ बीमित परिवारलाई हस्तान्तरण गरेको छ ।  २०७८ साल भदौ ३० गते रु २० लाख बीमाङ्कको जीवन बिमा गरेका पर्वतका यमप्रसाद गुरुङको उपचारका क्रममा निधन भएपछि कम्पनीले उनकी धर्मपत्नी मोतिमाया गुरुङलाई रकम हस्तान्तरण गरेको हो । कम्पनीका क्षेत्रीय प्रमुख हरि शर्मा पौडेल एवं बरिष्ठ क्षेत्रीय मार्केटिङ अधिकृत श्यामप्रसाद तिमिल्सिनाले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् ।