काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दुर्घटनामा परी असामयिक मृत्यु भएका ग्राहकका परिवारलाई बीमा बापतको रकम हस्तान्तरण गरेको छ । दुर्घटनामा परी मृत्यु भएका रामबहादुर गुरुङकी पत्नी जुनु गुरुङलाई बीमा बापत ७ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ । मृतक गुरुङले नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा चारआलीमा कार्यरत रहँदा मेगा बैकको […]