सञ्चारकर्मी दाहाललाई एक लाख रुपैयाँ बीमा रकम प्रदान

काठमाडौं । नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी मनोज दाहाललाई बीमावापतको एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ । उनलाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको उपस्थितिमा घरमै पुगेर बीमा रकम हस्तान्तरण गरिएको हो । त्यसक्रममा महासंघ अध्यक्ष पोखरेलले मुलुकमा रहेका पत्रकारहरूलाई दुःखकै समयमा संगठन आवश्यक पर्ने बताए । बीमाले उपलब्ध गराएको रकमले सबै […]

सम्बन्धित सामग्री

‘सर्वश्रेष्ठ बचत खाता’ योजनाअन्तर्गत २ जना ग्राहकले पाए २० लाख रुपैयाँ बीमा रकम

एनआईसी एशिया बैंकले घातक रोग बीमाबापत ग्राहकहरूलाई २० लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ ।

एनआईसी एशिया बैंकद्वारा बीमा रकम हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले दुर्घटना बीमा वापतको ३० लाख रुपैयाँ मृतकका परिवारलाई हस्तान्तरण गरेको छ । सर्वश्रेष्ठ बचत खाता खोलेका तीन जना ग्राहकको दुर्घटनामा परी मृत्यु भएपछि पीडितका परिवारलाई १० लाख रुपैयाँका दरले बीमा रकम भुक्तानी गरेको बैंकले जनाएको छ । बैंकका अनुसार दुर्घटनामा परी मृत्यु भएका शिवप्रसाद सुवेदीकी श्रीमती लक्ष्मी ढकाल, टंक प्रसाद […]

शिवम् सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण

काठमाडौँ। शिवम् सिमेन्टले दुर्घटना बीमा अन्तर्गत थप २ जना मृतकका परिवारलाई ५ लाख रुपैयाँका दरले बीमा रकम हस्तान्तरण गरेको छ । निर्माण कार्य गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएका निर्माणकर्मीका परिवारलाई ५ लाख रुपैयाँको दरले १० लाख रुपैयाँ बीमा रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । कम्पनीले देशका विभिन्न ५२ स्थानहरूमा रहेका ३ हजार भन्दा बढी […]

शिवम् सिमेन्टद्वारा बीमा रकम हस्तान्तरण

काठमाडौं । शिवम् सिमेन्टले दुर्घटना बीमा अन्तर्गत थप २ जना मृतकका परिवालाई ५ लाख रुपैयाँका दरले बीमा रकम हस्तान्तरण गरेको छ । निर्माण कार्य गर्दागर्दै दुर्घटनामा परी मृत्यु भएका निर्माणकर्मीका परिवारलाई ५ लाख रुपैयाँको दरले १० लाख रुपैयाँ बीमा रकम हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । कम्पनीले देशका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार भन्दा […]

बीमा रकम हत्याउन नक्कली बिहे गरेर हत्या

१३ साउन, काठमाडौं । २ करोड ५० लाख रुपैयाँ बीमा रकम हत्याउन नक्कली विवाह गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २१ वर्षीया सपना मल्ल, ३१ वर्षीय सञ्जीव अर्याल, ३२ वर्षका सरदार अहमद खाँ, ३३ वर्षका टोपबहादुर राना क्षेत्री, ३८ वर्षका दीपक केसी र २१ वर्षकी ललिता […]

एनआईसी एशिया बैंकद्वारा ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकले बचत खातामा उपलब्ध घातक रोगको बीमाबापत ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।

एनआईसी एशिया बैंकद्वारा घातक रोग बापतको १० लाख बीमा रकम हस्तान्तरण

काठमाडौं । एनआईसी एशिया बैंकले घातक रोग बीमा दाबी भुक्तानी बापतको १० लाख रुपैयाँ एकजना खातावालालाई हस्तान्तरण गरेको छ । ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजना अनुसार काठमाडौंस्थित भिमसेनगोलाका ३६ वर्षीय श्यामप्रसाद पन्तलाई घातक रोगको उपचार बीमा बापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ । पन्तले काठमाडौंस्थित बत्तीसपुतली शाखामा न्यू […]

सनराइज बैंकले गर्यो दुर्घटना बीमा वापतको ५ लाख रुपैयाँ हस्तान्तरण

काठमाडौं, ११ असोज । सनराइज बैंक दुर्घटना बीमा रकम हस्तान्तरण गरेको छ । बैंकको हेटौंडा शाखाले दुर्घटनाबाट निधन भएका कृष्णहरि कार्कीको श्रीमती कविता पौडेललाई ५ लाख रुपैयाँ दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको हो । उक्त बीमा वापतको चेक बैंकका शाखा प्रवन्धक सुदर्शन खतिवडाले पौडेललाई चेक हस्तान्तरण गरेका हुन् । बैंकको बचत खातामा बीमाको सुविधा […]

एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचार बापत १० लाखको बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंकले ल्याएको न्यू सुपर चामत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।  बैंकले झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका दमक–५, झापा निवासी ४४ वर्षीय गजेन्द्रविक्रम कटुवाललाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरेको हो ।कटुवाललाई बैंकका प्रदेश १ का डेपुटी पिएई प्रकाशचन्द्र अधिकारीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । उक्त बीमा बापतको रकम एभरेष्ट इन्स्