कञ्चनपुर दुर्घना अपडेट : मृतक तीन जनाकै सनाखत

कञ्चनपुर : भीमदत्त नगरपालिका–८ वनगाँउ भगवती टोल जाने बाटो नजिक पूर्व–पश्चिम राजमार्गमा शुक्रवार बिहान स्काभेटरले अटोलाई ठक्कर दिँदा भएको दुर्घटनामा परी मृत्यु भएका तीन जनाको सनाखत भएको छ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टका अनुसार मृत्यु हुनेहरुमा बैतडी देहीमाण्डौंका...

सम्बन्धित सामग्री

धादिङ बस दुर्घटना : मृतक सातै जनाको सनाखत

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनाका मृतक सबैको सनाखत भएको छ । कपिलवस्तुको भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु२ख २१२१ नम्बरको बस बुधबार एकाबिहानै दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ का रुवी श्रेष्ठ, काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० का ५५ वर्षीय बेखा …

जुरिखेत दुर्घटना : मृतक सात मध्ये छ जनाको सनाखत

मकवानपुर, ७ असोज । हेटौँडा कुलेखानी सडकखण्डको भीमफेदीको जुरिखेतमा मिनीबस दुर्घटनामा मृत्यु भएका मध्ये छ जनाको सनाखत भएको छ । बाँकी मृतक एक जनाको सनाखत हुन नसकेको प्रहरीेले जनाएको छ । मृत्यु हुनेमा बाराको जितपुर सिमरा नगरपालिका–२४ का २५ वर्षीय शेख अरमान, मकवानपुरको मकवानपुरगढी–३ का ४३ वर्षीय मदन विश्वकर्मा, वीरगञ्ज महानगरपालिका–३१ का ४५ वर्षीय हृदयनारायण […]

रोहिणी बस दुर्घटनाका मृतक ९ जनाकै सनाखत

२३ जेठ,बुटवल । रुपन्देहीको रोहिणी खोला पुलमा आइतबार बिहान भएको बस दुर्घटनामा मृतक ९ जनाकै सनाखत भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको लु२ख ३८४१ नम्बरको यात्रुवाहक बस रोहिणी पुलबाट खोलामा खस्दा बसमा सवार ३२ जना मध्ये एकमहिला र ८ पुरुषको मृत्यु भएको थियो । रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलका अनुसार मृत्यु हुनेहरूमा रुपन्देहीको […]

स्याङ्जा जिप दुर्घटना अपडेट: मृतक सबै १४ जनाको सनाखत

काठमाडौँ-  स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटनामा पर्दा मृत्यु भएका १४ जनाको सनाखत भएको छ। मृतक सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। मृत्यु हुनेमा वालिङ नगरपालिका १४ का माया पुन, प्रविन कुँवर, कुलदीप कुँवर, डेमा कुमारी कुँवर, हरिकला कुँवर, टंकलाल कुँवर, जमुना कुँवर, भीमकला कुँवर, मुवा कुँवर, मीना कुँवर, किप्फूल देवी कुँवर, […]

स्याङ्जा दुर्घटनामा मृतक सबै १४ जनाको सनाखत

स्याङ्जा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । मृतक सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिका १४ का माया पुन, प्रविन कुँवर, कुलदीप कुँवर, डेमा कुमारी कुँवर, हरिकला कुँवर, टंकलाल कुँवर, जमुना कुँवर, भीमकला कुँवर, मुवा कुँवर, मीना कुँवर, किप्फूल देवी कुँवर, कोर्ट कुमारी कुँवर, ज्ञानदली कुँवर  र जानुका कुँवर रहेका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबासको भित्रि सडकमा ग२ च ३०२६ नम्बरको जीप शुक्रबार बिहान

सङ्खुवासभा दुर्घटना अपडेट : मृतक १४ जनाको सनाखत, घाइतेलाई धरान लगियो

सङ्खुवासभाको मादी नगरपालिका–६ मा बस दुर्घटनामा मृत्यु हुने १४ जनाकै सनाखत भएको छ । मादी–६ स्थित सातघुम्तीमा भएको बस दुर्घटनाका मृतक सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ताप्लेजुङका ३१ वर्षीय समीक्षा योञ्जन र उनका छोरा आठ वर्षीय सुदीप घिसिङ, मादी–६ की ३० वर्षीया सीता विक रहेका छन् । सो घटनामा मादी–६ का […]

रौतहट दुर्घटनाः मृतक पाँच जनाको सनाखत

रौतहटको गरुडामा भारतीय नम्बरको स्कारपियो दुर्घटनामा मृत्यु भएका पाँच जनाको सनाखत भएको छ।

जब मृतक भनिएका व्यक्ति नै अभियुक्त ठहरिए

१० दिनअघि काठमाडौंको बाफलमा जलेको अवस्थामा भेटिएको शवको सनाखत गरी प्रहरीले अनुसन्धान सल्टाएको छ । मृतक काभ्रेका हर्कबहादुर बाँनिया भएको र हत्यामा संलग्न आशिष शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।  मृतकको अनुहारसमेत जलेकाले...

मुगु दुर्घटनाः मृतक सबैको सनाखत

हिजो मंगलबार मुगुमा भएको बस दुर्घटनामा मृत्यु भएका सबै ३२ जनाको सनाखत भएको छ ।

कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत

बाँके । शुक्रबार साँझ बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा भएको सडक दुर्घटनाका मृतक पाँचै जनाको सनाखत भएको छ। मृत्यु हुनेमा बाँकेको कोहलपुर १२ निवासी २१ वर्षीय उदय बाठा, कोहलपुर–१३ का वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत साटाखानी– ७ का ४१ वर्षीय जीवनकुमार विक, झापा मेची नगरपालिकाका ४५ छत्रबहादुर कटवाल र सिराह सुखीपुर गाउँपालिका–३ निवासी ३२ वर्षीया अम्बिका कान्ति छन्।