स्याङ्जा दुर्घटनामा मृतक सबै १४ जनाको सनाखत

स्याङ्जा जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । मृतक सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिका १४ का माया पुन, प्रविन कुँवर, कुलदीप कुँवर, डेमा कुमारी कुँवर, हरिकला कुँवर, टंकलाल कुँवर, जमुना कुँवर, भीमकला कुँवर, मुवा कुँवर, मीना कुँवर, किप्फूल देवी कुँवर, कोर्ट कुमारी कुँवर, ज्ञानदली कुँवर  र जानुका कुँवर रहेका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१४ पञ्चमुल अर्खलबासको भित्रि सडकमा ग२ च ३०२६ नम्बरको जीप शुक्रबार बिहान

सम्बन्धित सामग्री

स्याङ्जा जिप दुर्घटना अपडेट: मृतक सबै १४ जनाको सनाखत

काठमाडौँ-  स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटनामा पर्दा मृत्यु भएका १४ जनाको सनाखत भएको छ। मृतक सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। मृत्यु हुनेमा वालिङ नगरपालिका १४ का माया पुन, प्रविन कुँवर, कुलदीप कुँवर, डेमा कुमारी कुँवर, हरिकला कुँवर, टंकलाल कुँवर, जमुना कुँवर, भीमकला कुँवर, मुवा कुँवर, मीना कुँवर, किप्फूल देवी कुँवर, […]

स्याङ्जा जिप दुर्घटनाका मृतक १४ जनाकै सनाखत

काठमाडौं । स्याङ्जामा जिप दुर्घटना परी मृत्यु हुने १४ जनाकै सनाखत भएको छ । जिप दुर्घटनामा परी मृत्यु हुने सबैजना एकै वडाका नागरिक भएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिका १४ पञ्चमुल अर्खलबासकी ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया पोटकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२...

स्याङ्जा जिप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या पाँच पुग्यो

काठमाडौँ– स्याङ्जाको वालिङ नगरपालिका–१२ डाँडाखर्कमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ। घाइतेहरुको संख्या पनि ६ पुगेको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए। उनका अनुसार मृतक सबैको सनाखत भइसकेको छ। मृत्यु हुनेमा ६५ वर्षीय वीरबहादुर दाला, ४५ वर्षीया हिरा दाला, २५ वर्षीया शर्मिला सारू, शर्मिलाका ७ महिनाका छोरा र ६१ वर्षीया कुलकुमारी कनौजे […]