कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत

बाँके । शुक्रबार साँझ बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा भएको सडक दुर्घटनाका मृतक पाँचै जनाको सनाखत भएको छ। मृत्यु हुनेमा बाँकेको कोहलपुर १२ निवासी २१ वर्षीय उदय बाठा, कोहलपुर–१३ का वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत साटाखानी– ७ का ४१ वर्षीय जीवनकुमार विक, झापा मेची नगरपालिकाका ४५ छत्रबहादुर कटवाल र सिराह सुखीपुर गाउँपालिका–३ निवासी ३२ वर्षीया अम्बिका कान्ति छन्।

सम्बन्धित सामग्री

भालुबाङ दुर्घटनाका मृतक १२ जनाकै सनाखत

तुलसीपुर :  दाङको भालुबाङमा गतराति भएको बस दुर्घटनामा परी मृत्यु भएका १२ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छदुर्घटनामा परी एक महिला सहित १२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३५ वर्षीय अनिल खड्का (भरतपुर उपमहानगर-२५‚ चितवन), २५ वर्षीय सञ्जय केसी (खजुरा गाउँपालिका-३‚ बाँके), २८ वर्षीय अर्पण थापा (कोहलपुर नगरपालिका-८‚ बाँके) रहेका छन्।उनीहरूको शनिबार दिउँसो सनाखत भएको जिल्ला प्रहरी दाङका प्रवक्ता एवं डीएसपी जनकबहादुर मल्लले जानकारी दिए।  त्यसैगरी

कोहलपुरमा दुर्घटनाका मृतक पाँचै जनाको सनाखत (अपडेट)

बुटवल । गएराति बाँके जिल्लाको कोहलपुरमा यात्रुबाहक बस र  टिप्पर ठोक्किँदा भएको दूर्घटनामा परि मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ ।    जिल्ला प्रहरी कार्यालय  बाँकेका  प्रवक्ता डिएसपी सुरज  खत्रीका अनुसार दूर्घटनामा परि ज्यान गुमाएका मध्ये अन्दाजी ३२ वर्षीया महिलाको शनिवार विहान सनाखत भएको हो । उनी सिराहा जिल्लाको सुखीपुर गाउँपालिका वडा नं. ३ की अम्बिका कान्ती रहेको खुल्न आएको छ । अन्य मृतकहरुमा कोहलपुर नगरपालिका वडा नं. १२ का २१ बर्षीय उदय बाँठा, कोहलपुर १३ क

बाँके दुर्घटनामा ज्यान गुमाउने ४ जनाको सनाखत (घाइतेको नामसहित)

काठमाडौं : बाँकेमा शुक्रबार बेलुकी भएको सडक दुर्घटनामा परि मृत्यु भएका पाँच जना मध्ये चारको सनाखत भएको छ। प्रहरीका अनुसार मृत्यु हुँनेमा कोहलपुर नगरपालिका–१२ निवासी २१ वर्षका टिपरका सह-चालक उदय बाठा, कोहलपुर नगरपालिका –३ निवासी २५ वर्षका टिपर चालक खगेन्द्रबहादुर सुनार, बसमा सवार सुर्खेत साठाखानी–७ निवासी ४० वर्षका जीवनकुमार बिक, झापा मेची नगरपालिका–१० का ४५ वर्षका बस मालिक छत्रबहादुर कटुवाल र नाम ठेगाना नखुलेको अन्दाजी ३१ वर्षकी महिला छन्।मृतक बिक सेनाका जमदार रहेको

बाँके सवारी दुर्घटना : मृतक ५ मध्ये ४ जनाको सनाखत, ३७ घाइते [अपडेट]

बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला आर्मि ब्यारेक नजिकै बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । बसमा सवार ४२ यात्रुमध्ये ३७ जना घाइते भएका छन् ।

सुर्खेत जीप दुर्घटनाः मृतक तीनजनाको सनाखत

सुर्खेत : जीप दुर्घटनमा मृत्यु हुनेको सनाखत भएको छ। कर्णाली प्रदेश ०२–००१ ज–०००७ नम्बरको जिप दर्घटनामा मृतक तीन जनाको सनाखत भएको छ। ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा चिङ्गाड गाउँपालिका ६ का अन्दाजी ५५ वर्षीय देवबहादुर खड्का, बाँकेको कोहलपुर नगरपालिका १५ का अन्दाजी ४२ वर्षीया खड्गबहादुर  बुढाथोक...

कर्णाली जीप दुर्घटनाका घाइतेलाई हेलिकोप्टरबाट कोहलपुर लगियाे, मृतक सबैको सनाखत

बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरबाट कोल्टी जाँदै गरेको जीप कर्णाली नदीमा खस्दा घाइते भएका चार जनालाई उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर लगिएको छ । उहाँहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट दिउँसो ४ः ३० बजे कोहलपुर लगिएको हो ।

बर्दिया ट्रक दुर्घटना अपडेट : मृतक तीनको सनाखत

बर्दिया : पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्जभित्र ट्रक दुर्घटना हुँदा ज्यान गुमाउने तीनकै सनाखत भएको छ। ज्यान गुमाउनेहरूमा बाँके खजुरा ६, कोहलपुर बस्ने ३५ वर्षीया प्रतिमा सुनार, खजुरा गाउँपालिका जी गाउँ बस्ने ४० वर्षीया पवित्रा सुनार परियार तथा सहचालक गुल्मी जिल्ला घर भएका निमबहादुर सार्की रहेका छन्। ...