जुरिखेत दुर्घटना : मृतक सात मध्ये छ जनाको सनाखत

मकवानपुर, ७ असोज । हेटौँडा कुलेखानी सडकखण्डको भीमफेदीको जुरिखेतमा मिनीबस दुर्घटनामा मृत्यु भएका मध्ये छ जनाको सनाखत भएको छ । बाँकी मृतक एक जनाको सनाखत हुन नसकेको प्रहरीेले जनाएको छ । मृत्यु हुनेमा बाराको जितपुर सिमरा नगरपालिका–२४ का २५ वर्षीय शेख अरमान, मकवानपुरको मकवानपुरगढी–३ का ४३ वर्षीय मदन विश्वकर्मा, वीरगञ्ज महानगरपालिका–३१ का ४५ वर्षीय हृदयनारायण […]

सम्बन्धित सामग्री

धादिङ बस दुर्घटना : मृतक सातै जनाको सनाखत

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनाका मृतक सबैको सनाखत भएको छ । कपिलवस्तुको भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु२ख २१२१ नम्बरको बस बुधबार एकाबिहानै दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ का रुवी श्रेष्ठ, काठमाडौँको चन्द्रागिरि नगरपालिका–१० का ५५ वर्षीय बेखा …

बारा दुर्घटनाः मृतक सबैको सनाखत, १७ जना घाइते

बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा मृत्यु भएका सबैजनाको सनाखत भएको छ। दुर्घटनामा परी तीन जनाको घटनास्थलमा तथा चार जनाको उपचारका क्रममा मृत्यु थियो।...

जुरिखेत दुर्घटना अपडेट : मृतक छ जनाको सनाखत

हेटौँडा कुलेखानी सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा बिहीबार मिनीबस दुर्घटनामा मृत्यु भएका सातमध्ये छ जनाको सनाखत भएको छ ।

पाल्पा बस दुर्घटना : मृतक ६ जनाको सनाखत

पाल्पामा भएको बस दुर्घटनामा मृतक ६ जनाकै पहिचान खुलेको छ । बागलुङ बुर्तिवाङबाट बुटवलका लागि छुटेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा गुल्मी चन्द्रकोट गाउँपालिका–८ मझुवा बस्ने १५ वर्षीय प्रवेश काफ्ले, वडा नं ७ बस्ने ४० वर्षीय लालबहादुर राना कुमाल, रुपन्देही देवदह नगरपालिका– ७ बस्ने ८७ वर्षीय डिलसरी कामी, कपिलवस्तु वाणगंगा नगरपालिका–२ बस्ने ४५ वर्षीय सुरज भन्ने यज्ञबहादुर सो

रुपन्देही बस दुर्घटनाका मृतक ९ जनाकै सनाखत, चालक निदाएकाले दुर्घटना भएको अनुमान

काठमाडौँ । रुपन्देहीको रोहिणी खोला पुलमा आइतबार बिहान भएको बस दुर्घटनामा मृतक ९ जनाकै सनाखत भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुवाहक बस रोहिणी पुलबाट खोलामा खस्दा बसमा सवार ३२ जना मध्ये एक महिला र ८ पुरुषको मृत्यु भएको थियो । रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलका अनुसार मृत्यु […]

स्याङ्जा जिप दुर्घटना अपडेट: मृतक सबै १४ जनाको सनाखत

काठमाडौँ-  स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटनामा पर्दा मृत्यु भएका १४ जनाको सनाखत भएको छ। मृतक सबैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। मृत्यु हुनेमा वालिङ नगरपालिका १४ का माया पुन, प्रविन कुँवर, कुलदीप कुँवर, डेमा कुमारी कुँवर, हरिकला कुँवर, टंकलाल कुँवर, जमुना कुँवर, भीमकला कुँवर, मुवा कुँवर, मीना कुँवर, किप्फूल देवी कुँवर, […]

सङ्खुवासभा दुर्घटना अपडेट : मृतक १४ जनाको सनाखत, घाइतेलाई धरान लगियो

सङ्खुवासभाको मादी नगरपालिका–६ मा बस दुर्घटनामा मृत्यु हुने १४ जनाकै सनाखत भएको छ । मादी–६ स्थित सातघुम्तीमा भएको बस दुर्घटनाका मृतक सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ताप्लेजुङका ३१ वर्षीय समीक्षा योञ्जन र उनका छोरा आठ वर्षीय सुदीप घिसिङ, मादी–६ की ३० वर्षीया सीता विक रहेका छन् । सो घटनामा मादी–६ का […]

रोल्पा बस दुर्घटना अपडेट : मृतक चारजनाकै सनाखत

दाङ : रोल्पाको माडी गाउँपालिका-४ तार्केबाङमा भएक बस दुर्घटनामा परी मृत्यु हुने चारैजनाको सनाखत भएको छ।प्रहरीका अनुसार मृत्यु हुनेमा रोल्पाको परिवर्तन गाउँपालिका-५ का बस चालक ४० वर्षीय वीरमान बुढा,  परिवर्तन-६ का ५० वर्षीय कुमार पुन, परिवर्तन-१ का २९ वर्षीय दीपक रोका र त्रिवेणी गाउँपालिका-४ की १८ वर्षीया पुष्पा घर्ती मगर रहेका छन्।बिहीबार साँझ दाङको घोराहीबाट थबाङका लागि छुटेको ना ३ ख ५५१८ नम्बरको यात्रुवाहक बस बिहीबार बेलुकी पौने ६ बजे दुर्घटना हुँदा चारजनाको घटना स्थलमै मृत्यु भएको थियो। द

हेटौंडा दुर्घटना : मृतक एकजनाको सनाखत

हेटौंडा : हेटौंडा उपमहानगरपालिका-११ नवलपुरमा ट्रक  र बस एकापसमा ठोक्किँदा मृत्यु भएका दुईजनामध्ये एकको सनाखत भएको छ।पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपुरमा मंगलबार राति ट्रक र बस ठोक्किँदा दुईजनाको मृत्यु र १८ जना घाइते भएका थिए। दुर्घटनामा मृत्यु हुनेमध्ये एक जना चन्द्रागिरी–२ का २९ वर्षीय सरोज परियार रहेको र अर्को एकजना मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी जयश्वर रिमालले जानकारी दिए।घाइतेहरूको हेटौंडास्थित सहकारी अस्पताल र चुरेहिल अस्पतालमा उपचार

प्युठान दुर्घटना : मृतक दुईजनाको सनाखत

गुल्मी । प्युठानमा बुधबार बिहान भएको जिप दुर्घटनामा मृत्यु भएका दुईजनाको सनाखत भएको छ । प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख प्रशासकीय अधिकृत श्याम न्यौपाने र जिपका चालक केशव कार्कीको मृत्यु भएको हो ।गुल्मीबाट प्युठानको स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप स्वर्गद्वारी नजिकै दुर्घटना भएको हो । गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार जिपमा १४ जना सवार थिए । जिपमा जिल्ला प्रशासन कार्यालय गुल