सिन्धुपाल्चोकमा बाढीकाे वितण्डा : कम्तीमा चार जना बेपत्ता (हेर्नुस भिडियो र तस्वीर)

काठमाडौँ । मङ्गलवार साँझ सिन्धुपाल्चोकको हेलम्बुमा आएको बाढी र पहिरोले कम्तीमा चार जना बेपत्ता भएका छन् । हेलम्बु बजार क्षेत्रका ३ पुरुष र १ महिला गरी चार जना बेपत्ता भएको भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पुष्टि गरेको छ । तर स्थानीयका अनुसार मङ्गलवार साँझ मेलम्ची (इन्द्रावती)मा आएको बाढीले ठूलो सङ्ख्याभन्दा मानिस बेपत्ता भएको बताइएको छ […]

सम्बन्धित सामग्री

देशभरि बाढीपहिरोको वितण्डा

काठमाडौं । यस वर्ष सुरू भएको मौसमजन्य विपद्बाट हालसम्म ३७ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी ४९ जना घाइते भएका छन् । त्यसैगरी १ सय १२ घर पूर्ण रूपमा क्षति भएको छ भने १ सय ४९ घरमा आशिंक क्षति पुगेको गृह मन्त्रालयले […]

देशभरि बाढीपहिरोको वितण्डा

काठमाडौं । यस वर्ष शुरू भएको मौसमजन्य विपद्बाट हालसम्म ३७ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन् । अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी ४९ जना घाइते भएका छन् । त्यसै गरी १ सय १२ घर पूर्ण रूपमा क्षति भएको छ भने १ सय ४९ घरमा आशिंक क्षति पुगेको गृह […]

कर्णालीमा बाढी पहिरोको वितण्डा: चार दिनदेखि हेलिकप्टरबाट उद्धार र राहत

दशैँकाे दिनसँगै सुरु भएको झरीले कर्णालीमा ठूलो धनजनसहित मानविय क्षति गरायो। असोज २१ गतेदेखि कर्णालीमा पानीले बाढी पहिरोसहित ठूलो क्षति गरायो। २१ गतेदेखि २३ गतेसम्म तीन दिनमा ३८ जनाले ज्यान गुमाउनुपर्‍यो। २८ जना घाइते भए। अझै २० जना बेपत्ता छन्।...

बाढीपहिरोमा २३ को मृत्यु, दुईजना बेपत्ता

दुई दिनदेखि निरन्तरको वर्षाले आएको बाढी र पहिरोले सुदूरपश्चिम प्रदेशमा वितण्डा मच्चाएको छ । पहिरोमा परी अछाम जिल्लामा २२ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् । कैलालीमा आएको बाढीले एकजनाको ज्यान दिएको छ भने एक जना बेपत्ता भएका छन् ।यसैगरी, कैलाली र कञ्चनपुरमा आएको बाढीले सयौं परिवार विस्थापित भएका छन् । शुक्रबार […]

चीनमा बाढीको वितण्डा : १६ जनाको मृत्यु, दर्जनौ बेपत्ता

चीनको उत्तर पश्चिमी क्षेत्रमा अचानक आएको अविरल वर्षापछिको बाढी र पहिरोमा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता भएका छन् ।  छिङहाई प्रान्तको दाटोङ काउन्टीको पहाडी क्षेत्रमा आएको बाढीबाट ६ वटा गाउँका ६ हजार २ सयभन्दा बढी मानिस प्रभावित भएको चिनियाँ सञ्चार माध्यम सीसीटीभीले जनाएको छ ।‘बिहीबारसम्म १६ जनाको मृत्यु भएको छ भने ३६ जना हराइरहेका छन्’, उक्त सञ्चार माध्यमले भन्यो । सामान्यतया चीनमा चरम गर्मी मौसमको समयमा आउँछ । अधिकांश सहरको तापक्रम तीब्र बढेको छ ।

युरोपमा बाढीको वितण्डा, जर्मनीमा कम्तिमा ८० को मृत्यु

जर्मनीमा दशकौंयताको भीषण बाढीमा परेर कम्तिमा ८० जनाको मृत्यु भएको छ । हजारौं बेपत्ता छन् ।  युरोपमा अति वर्षा भएपछि नदीहरूको सतह बढ्दा आसपासका क्षेत्रमा बाढीले वितण्डा मच्चाएको हो । बेल्जियममा पनि कम्तिमा १२ जनाको मृत्यु भएको बताइएको छ । राजनीतिक नेतृत्वले जलवायु परिवर्तन यस अवस्थाको कारक रहेको दाबी गरेको छ । जर्मन चान्सेलर एन्जेला मर्केलले पीडितहरुलाई पूर्ण सहयोग गर्न आग्रह गरेकी छिन् । जर्मनीमा राईनेल्यान्ड–प्यालेस्टाइन र उत्तरी राईने– वेस्टफालियामा सबैभन्दा ठूलो क्ष

बाढी पहिरोको वितण्डा: ६ को मृत्यु, २७ जना बेपत्ता

काठमाडौं । मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परेर मंगलबार रातिदेखि बुधबार साँझसम्म ६ जनाको ज्यान गएको छ भने २७ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको मेलम्ची बजारमा मंगलबार साँझबाट आएको बाढी पहिरोमा परेर दुई जनाको […] The post बाढी पहिरोको वितण्डा: ६ को मृत्यु, २७ जना बेपत्ता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

बाढीले वितण्डा मच्चाएको मेलम्ची क्षेत्र (तस्बिरहरु)

पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोर तहसनहस बनाएको छ। व्यापक जनधनको क्षति पुर्‍याएको छ। बाढीमा झण्डै एक दर्जन स्थानीय बेपत्ता भएका छन्।...

मेलम्चीमा बाढीकाे वितण्डा, हेर्नुहाेस् तस्बिरमा

काठमाण्डाै – सिन्धुपाल्चाेककाे मेलम्ची खोलामा आएको बाढीले मेलम्ची बजारका घरमा क्षति पुर्‍याउँदै तहसनहस बनाएकाे छ । बाढीका कारण सयाैँ मानिस बेपत्ता भएका छन् । विस्थापित भएकाहरूलाई सुरक्षित ठाउँमा सार्न थालिएकाे छ ।  अहिले त्यस क्षेत्रमा खाेज र उद्धारका लागि नेपाली सेनाकाे हेलिकप्टर परिचालन गरिएकाे छ । त्यस्तै सेना, प्रहरी, जनप्रतिनिधिलगायतकाे टाेली पनि खटिएका छन् । सिन्धुपाल्चाेकले बर्सेनि प्राकृतिक विपत्तिकाे सामना गर्दै आइरहेकाे छ । बाढी र पहिरोका कारण जनधनको क्षति बेहाेर्दै आएको सिन्धुपाल्चोकलाई ...