कर्णालीमा ६० प्रतिशत स्वास्थ्य जनशक्तिको दरबन्दी रिक्त

कर्णाली – स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा. रविन खड्काले कर्णालीमा ६० प्रतिशत स्वास्थ्य जनशक्तिको दरबन्दी रिक्त रहेको बताएका छन्। विश्व स्वास्थ्य दिवसको ७५औँ अवसरमा निर्देशनालयद्वारा आज वीरेन्द्रनगरमा आयोजित सञ्चारकर्मीसँग अन्तरक्रियामा आफ्नो प्रस्तुति राख्दै उनले कर्णालीमा कूल नौ सय आठ जनामा तीन सय ६३ मात्र स्वास्थ्य जनशक्ति कार्यरत रहेको बताए। ‘पाँच सय ४४ स्वास्थ्यकर्मीको […]

सम्बन्धित सामग्री

स्वास्थ्य क्षेत्रमा जनशक्तिको चरम अभाव

कर्णालीमा १४५ स्थायी चिकित्सकको दरबन्दी रिक्त छ । प्रदेशभर १७५ स्थायी दरबन्दी रहेकोमा ३० जना मात्र कार्यरत छन् । अन्य दरबन्दीमा स्थायी पदपूर्ति हुन सकेको छैन ।

भवन बन्यो, दरबन्दी रिक्त

जाजरकोट– झण्डै ३२ करोडमा तोकिएकै समयमा स्वास्थ्य सेवा कार्यालयको मताहातमा रहेको अस्पताल निर्माण भयो । अस्पतालमा डाक्टरसहित अन्य कर्मचारीको दरबन्दीको संख्या ठूलो छ । प्रदेश सरकारको मताहातमा रहेको यो अस्ताललको क्षमता ५० शैया हो । संघ सरकारको लगानीमा निर्माण भएको अस्पतालमा बाहिरबाट हेर्दा सुविधासम्पन्न जस्तो देखिन्छ । ६ जना मात्र विशेषज्ञ चिकित्सकको दरबन्दी यो अस्पतालमा […]

करार चिकित्सकको भरमा हुम्ला जिल्ला अस्पताल

स्वास्थ्य सेवा कार्यालय (जिल्ला अस्पताल) हुम्लामा पूर्वाधारसँगै दक्ष जनशक्तिको अभाव छ । अस्पतालमा ४४ जनाको स्वीकृत दरबन्दी छ । अहिले ३२ जना जनशक्ति मात्र स्थायी दरबन्दीमा कार्यरत हुनुहुन्छ । १२ जनाको दरबन्दी रिक्त छ ।

विशेषज्ञ चिकित्सकविहीन छ जिल्ला अस्पताल

स्वास्थ्य सेवा कार्यालय दैलेखमा ६१ जना स्थायी कर्मचारीको दरबन्दी छ । तर अहिले ४० जना मात्रै कार्यरत छन्, २१ जनाको दरबन्दी रिक्त छ । त्यसैगरी नौ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकोमा दरबन्दीअनुसार एक जना पनि विशेषज्ञ चिकित्सक छैनन् ।

स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवका लागि २१ जनाले बुझाए विवरण

२० मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२औं तहको अतिरिक्त स्वास्थ्य सचिवका लागि बढुवा प्रक्रिया अघि बढाएको छ । १२ औँ तहका डा. श्यामसुन्दर यादव र डा गुणराज लोहनीले अवकाश पाएपछि दुई दरबन्दी रिक्त छ । स्रोतका अनुसार ती दुई दरबन्दीमा प्रतिस्पर्धा गर्न योग्यता पुगेका २१ जनाले व्यक्तिगत विवरण बुझाएका छन् । मन्त्रालयको बढुवा […]

४९ हजार कर्मचारीको दरबन्दी रिक्त

सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहका गरी अहिले ४९ हजार कर्मचारीको दरबन्दी रिक्त छ । विभिन्न पदमा गरी कुल एक लाख ३६ हजार निजामती कर्मचारीको दरबन्दी रहेकोमा अहिले ८७ हजार कर्मचारीको मात्र दरबन्दी पूरा भएको र बाँकी ४९ हजार कर्मचारीको दरबन्दी रिक्त रहेको राष्ट्रिय किताबखाना (निजामती)ले जनाएको छ ।ठूलो सङ्ख्यामा कर्मचारीको दरबन्दी रिक्त हुँदा विकास निर्माण र सेवा प्रवाहको काममा प्रत्यक्ष असर परेको छ । रिक्त दरबन्दीमध्ये अधिकांश प्राविधिक छन् । शिक्षा, स्वास्थ्य, इन्जिनियरिङ, कृषिलगायतका प्राविधिक र केही

स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव

जुम्लाको हिमा गाउँपालिका– ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र चार वर्षदेखि चिकित्सकविहीन छ । चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको प्राथमिक स्वास्थ्य केन्द्र कालिकाखेतुले जनाएको छ ।  चार वर्षदेखि मेडिकल अधिकृतको दरबन्दी रिक्त रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द भण्डारीले बताए । उनले भने, “२०७५ जेठ महिनादेखि डा.रत्नवीर सुनार अध्ययन बिदामा गएदेखि दरबन्दी रिक्त छ ।” स्वास्थ्य केन्द्रमा औषधि प्रयाप्त मात्रामा छ । आकस्मिक सेवा पनि २४ सै घण्टा प्रवाह हुने गरे

कर्णालीमा स्वास्थ्यकर्मीको अभाव, ६७ प्रतिशतभन्दा बढी दरबन्दी रिक्त

कर्णाली प्रदेशमा रहेका स्वास्थ्य संस्थामा ६७ प्रतिशतभन्दा बढी दरबन्दी रिक्त रहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ

प्रदेश ५ का स्वास्थ्य संस्थामा ५१७ दरबन्दी रिक्त

दाङ :दाङका स्वास्थ्य संस्थामा १७ जनाको दरबन्दी रिक्त रहेको छ। प्रदेश ५ का सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार दाङका १७ वटा स्वास्थ्यका दरबन्दी रिक्त रहेका हुन्। जसले गर्दा प्रभावकारी रुपमा सेवा प्रवाहमा समस्या हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख प्रकाशकुमार योगीले बताए। प्रमुख योगीले स्...

स्वास्थ्य सेवामा ४० प्रतिशत चिकित्सक र २९.५८ नर्स अभाव (कहाँ कति दरबन्दी रिक्त?)

धेरै सरकारी अस्पतालहरु न्युन जनशक्तिमा चलिरहेको देखिएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो देखिएको हो।  स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० को बुँदा नं. १९(१) मा अस्पतालको  बेड संख्याको आधारमा जनशक्तिको व्यवस्था गर्नुपर्ने उल्लेख छ। त्यस अ...