दाङ :दाङका स्वास्थ्य संस्थामा १७ जनाको दरबन्दी रिक्त रहेको छ। प्रदेश ५ का सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका अनुसार दाङका १७ वटा स्वास्थ्यका दरबन्दी रिक्त रहेका हुन्। जसले गर्दा प्रभावकारी रुपमा सेवा प्रवाहमा समस्या हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख प्रकाशकुमार योगीले बताए।
प्रमुख योगीले स्...