स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवका लागि २१ जनाले बुझाए विवरण

२० मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२औं तहको अतिरिक्त स्वास्थ्य सचिवका लागि बढुवा प्रक्रिया अघि बढाएको छ । १२ औँ तहका डा. श्यामसुन्दर यादव र डा गुणराज लोहनीले अवकाश पाएपछि दुई दरबन्दी रिक्त छ । स्रोतका अनुसार ती दुई दरबन्दीमा प्रतिस्पर्धा गर्न योग्यता पुगेका २१ जनाले व्यक्तिगत विवरण बुझाएका छन् । मन्त्रालयको बढुवा […]