भवन बन्यो, दरबन्दी रिक्त

जाजरकोट– झण्डै ३२ करोडमा तोकिएकै समयमा स्वास्थ्य सेवा कार्यालयको मताहातमा रहेको अस्पताल निर्माण भयो । अस्पतालमा डाक्टरसहित अन्य कर्मचारीको दरबन्दीको संख्या ठूलो छ । प्रदेश सरकारको मताहातमा रहेको यो अस्ताललको क्षमता ५० शैया हो । संघ सरकारको लगानीमा निर्माण भएको अस्पतालमा बाहिरबाट हेर्दा सुविधासम्पन्न जस्तो देखिन्छ । ६ जना मात्र विशेषज्ञ चिकित्सकको दरबन्दी यो अस्पतालमा […]