गोकर्ण विष्ट भन्छन्- माधव नेपाल र प्रचण्डसँग एक्लै चुनाव जित्ने आत्मविश्वास छैन

नेकपा एमालेका सचिव गोकर्ण विष्टले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एक्लै चुनाव जित्ने आत्मविश्वास नभएको बताएका छन् ।

सम्बन्धित सामग्री

माधव नेपाल पक्ष छोडेका नेताहरू ओलीसँग निर्णायक वार्ता गर्न बालकाेटमा

काठमाडौँ, ७ भदौ। नेकपा (एमाले) विभाजनमा तटस्थ बसेका नेताहरु अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालकोट पुगेका छन् । पार्टी विभाजनमा तटस्थ बसेका नेताहरु अध्यक्ष ओलीसँग निर्णायक वार्ता गर्न बालकाटे पुगेका हुन् । भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, योगेश भट्टराईगायतका नेताहरुले अध्यक्ष ओलीसँग १० बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल गर्न बुझिएको छ […]

माधव नेपाल समूहका सबै सांसदले देउवालाई विश्वासको मत नदिने

काठमाण्डाै – नेकपा एमालेको माधव नेपाल समूहका सबै सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । एमाले विवाद मिलाउन गठित कार्यदलका सदस्यसहित केही सांसद तटस्थ बस्न लागेका हुन् । घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, झपट रावल, राजबहादुर बुढा, सोमप्रसाद पाण्डे लगायतका नेताहरुले दुवै पक्षमा मतदान नगरी तटस्थ बस्ने भएका हुन् । यीमध्ये केही सांसदहरु संसद भवनबाट बाहिरिएका छन् । सांसद एवं पार्टी उपाध्यक्ष भीम रावलले भने सांसद पदब...

माधव नेपाल पक्षका यी सांसदले देउवालाई भोट नहाल्ने

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा एमाले माधव नेपाल पक्षका केही सांसदहरू तटस्थ बस्ने भएका छन् । एमाले माधव पक्षका सांसदहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराई लगायतका नेताहरू तटस्थ बस्न लागेका हुन् ।उनीहरूले पार्टी एकतालाई जोगाउन विश्वासको मतको पक्ष र विपक्षमा कतै नउभिने निर्णयमा पुगेको बुझिएको छ । यसअघि माधव नेपाल पक्षीय नेताहरूको बैठकमा भीम रावलले देउवाको विपक्षमा मतदान गर्न प्रस्ताव राखेका थिए । तर, अर्का नेता घनश्याम भुसालले त्यस

माधव नेपाल फकाउन कोटेश्वर पुगे घनश्याम भुसाल

काठमाडौं : नेकपा एमाले पार्टी एकतालाई जोगाउन दोस्रो तहका नेताहरु सकिए बनेका बेला माधव कुमार नेपाललाई मनाउन घनश्याम भुसाल कोटेश्वर पुगेका छन्।दोस्रो तहका नेताहरुको होटल समिटमा छलफल चलिरहेकै बेला नेता भुसाल नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन्। समिटको छलफलमा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट कार्यदलका नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल सहभागी छन् भने नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, भीम आचार्य र गोकर्ण विष्ट छन्।छलफलकै बीचमा भुसाल नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन्। पार्टी

धेरै विषयमा सहमति नजिक छौं, पार्टी एकता जोगाउछौं : गोकर्ण विष्ट

नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टीभित्र लामो समयदेखिको कटुता र द्वन्द्व संवादबाट न्यूनीकरण भइरहेकोले पार्टी एकता बचाउन सकिने बताएका छन् । तर शुक्रवारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा आफूहरु सहभागि नहुने उनले बताए । बिहीवार माधव नेपाल पक्षको स्थायी कमिटी बैठकपछि लोकान्तरसँग कुरा गर्दै सचिव विष्टले सहमति जुट्न बाँकी विषयमा आपसी समझदारीमा टुंगो लगाउनु पर्ने बताएका हुन् । माधव नेपाल समूहका प्रभावशाली नेता विष्ट संस्थापन पक्षका नेताहरुसँग सहमतिका लागि भइरहेका वार्तामा सहभागि भइरहेका छन् । ‘पार्टी भि...

एमालेको स्थायी कमिटी बैठक बस्दै, माधव नेपाल पक्षप्रति लचक हुने विषयमा छलफल हुने

काठमाण्डाै – नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरपछि बस्ने बैठकमा पार्टी एकता जोगाउन मध्यम तहका नेताहरूले गरेको प्रयासको विषयमा छलफल हुनेछ । पार्टी फुटबाट रोक्न प्रधानमन्त्री ओली र नेता माधव नेपाल पक्षका नेताहरू रहेको कार्यदल निष्क्रिय रहे पनि दुवै पक्षका मध्यम तहका नेताहरूले छलफल गरिरहेका छन् । हिजो राति पनि गोकर्ण विष्ट, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ लगायतका नेताहरूबीच भेटवार्ता भएको थियो । अध्यक्ष केपी शर्मा ओलीले वार्ता गर्न कार्यदल बन...

कारवाही फुकुवाको निर्णय सकारात्मक छ : गोकर्ण विष्ट

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले माधवकुमार नेपालसहित ४ नेतामाथिको कारवाही फुकुवाको निर्णय सकारात्मक रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता विष्टले पार्टीलाई एकतावद्ध बनाउने वातावरण निर्माणका लागि सकारात्मक निर्णय भएको बताएका हुन् । उनले लेखेका छन्, ‘माधव नेपालसहित ४ नेतामाथिको कारबाही फुकुवाको निर्णय पार्टीलाई एकताबद्ध बनाउने वातावरण निर्माणका लागि सकारात्मक छ ।’ माधव नेपाल सहित चार नेता माथिको कारबाही फुकुवाको निर्णय पार्टीलाई एकताबद्ध बनाउने वातावरण निर्माणका ला...

नेपाल समूहका नेता भन्छन्- थप सहमतिको लागि अगाडि बढ्न आवश्यक छ

काठमाडौं। आज वसेको नेकपा एमालेको स्थायी कमिटीको बैठकले नेपाल सहित ४ जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेपछि माधव नेपाल समूहका नेताहरुले सकारात्मक र एकताको कदम भनेर टिप्पणी गरेका छन्। निर्णय लगत्तै नेता सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईले सामाजिक सञ्‍जालमा प्रतिक्रिया लेख्दै भने, यो निर्णय स्वागतयोग्य छ। थप सहमतिको लागि अघि बढ्नुपर्ने आवश्यकता देखियो।"