काठमाडौं । सन् २००८ मा बनेको फिल्ममार्फत विनय श्रेष्ठ र नम्रता श्रेष्ठले नेपाली फिल्ममा पाइला टेके । डिजिटल फर्म्याटमा निर्माण भएको दोस्रो फिल्म भएकाले पनि यसले राम्रो चर्चा पायो । म्युजिक भिडियोमा निकै नाम कमाएका आलोक नेम्वाङले निर्देशन गरेको फिल्मले सहर केन्द्रीत हलमा सन्तोषजनक नै व्यापार गर्यो । विशेषतः नेपालभर डिजिटल प्रविधि नभएकाले पनि धेरै […]
The post नम्रता श्रेष्ठ भन्छिन्- विनय र सारुकसँग जोडिन पाउँदा खुसी लागेको छ appeared first on राजधानी राष्ट्रिय दैनिक.