‘कमेडी दरबार’मा जोडिए गौरी मल्ल, नम्रता श्रेष्ठ र नम्रता सापकोटा

काठमाडौं । टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’मा अभिनेत्री गौरी मल्ल, नम्रता सापकोटा र पूर्वमिस नेपाल नम्रता श्रेष्ठ अनुबन्धित भएका छन् । प्रसारण तयारीमा रहेको यो टिभी कार्यक्रममा गौरी महारानीको भूमिकामा देखिन लागेको जनाइएको छ । सापकोटा र श्रेष्ठको भूमिकाबारे खुलाइएको छैन । यी तीनैजनासँग शोका निर्देशकद्वय विक्की अग्रवाल र श्रद्धा प्रसाईंले लिखित सहमति गरेका छन् […]