हिंसाबारे खुल्न थाले रसुवाका ग्रामीण भेगका महिला

रसुवाको ग्रामीण भेगका महिला घरेलु हिंसाबारे खुल्न थालेका छन् । परिवार तथा समाजमा बेइजत हुने डरले हिंसा हुँदा पनि मनमै दबाएर राख्ने महिलाहरू अब भने आफ्नो समस्या निर्धक्क सुनाउन थालेका...

सम्बन्धित सामग्री

ग्रामीण सडक खुल्न थाले

लगातारको वर्षापछि अवरुद्ध भएका ग्रामीण सडक खुल्न थालेका छन् । प्रायः दसैंभन्दा अगाडि जिल्लाभित्रका सडक मर्मत गरिन्छ । यस वर्ष लगातार वर्षा भएपछि ग्रामीण सडक मर्मत सम्भव भएको थिएन ।

रोल्पाका ग्रामीण सडक अझै खुल्न सकेनन्

रोल्पाका ग्रामीण भेगका सडक अझै खुल्न सकेका छैनन् । वर्षायाम सुरु भएसँगै अवरुद्ध भएका अधिकांश सडक खुलेका छैनन् । सडकको माथि र मुनिबाट पहिरो खसेपछि स्थानीयलाई हिँडडुल गर्न समस्या भएको छ । पहिरोका कारण हिँडडुल गर्न समस्या भएको रोल्पा नगरपालिकाका–९ का दलबहादुर खत्रीले बताए । “वर्षामा आएको पानीले पुरै बाटो बिग्रेर ठप्प छ,” खत्रीले भने […]

हिंसाबारे खुल्न थाले  ग्रामीण भेगका महिला

हिंसा गर्नु मात्र नभई हिंसा सहनु पनि अपराध भन्दै न्यायका लागि प्रहरी र अदालतमा उजुरी दिने बढे रसुवाको ग्रामीण भेगका महिला हिंसाबारे खुल्न थालेका छन् । परिवार तथा समाजमा बेइज्जत हुने डरले...

हिमपात र वर्षाले बन्द भएका डोटीका ग्रामीण सडक अझै खुल्न सकेनन्

डाेटी - दुई हप्ता पहिलेकाे भारी हिमपातसँगै परेको वर्षाका कारण बन्द भएका ग्रामीण सडकहरु अझै सञ्चालनमा आउन सकेका छैनन् ।  समूहगाढ, कपल्लेकी, नापानी हुँदै गड्सेरा जोड्ने फास्ट ट्रयाक लगायत सडकका विभिन्न खण्डमा हिमपातले रुख ढल्दा तथा वर्षातले पहिरो खस्दा सडक सञ्चालनमा आउन नसकेकाे हाे । हिमपात र वर्षातका कारण बन्द भएका अन्य ग्रामीण क्षेत्रका सडककाे समेत मर्मत नहुँदा गाडी चलाउन सास्ती हुने गरेकाे छ ।  सडक सञ्चालनमा नआएका कारण एक घण्टाको यात्रामा पुगिने ठाउँमा कम्तीमा पनि दुईदे...

खुल्न थाले बागलुङका अवरुद्ध ग्रामीण सडक

बागलुङ । असार १ गतेको वर्षाले नै बागलुङका सबै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भए । त्यसयता पटक–पटक पहिरो पन्छाउँदै केही दिन सडक खुलेका भए पनि लामो समय चल्न सकेनन् । स्थानीय तहले आफ्नै साधन र भाडामा डोजर लिएर सडक खुलाउने प्रयास गर्दासमेत पटक–पटक अवरुद्ध हुँदै आएको स्थानीय सडक दशैंको छेकोमा भने खुल्न थालेका छन् । वर्षाका कारण बाढीपहिराले अवरुद्ध बागलुङ जिल्लाका ग्रामीण क्षेत्रका सडक खुलाउन थालिएको हो । वर्षाका कारण अवरुद्ध बनेका ग्रामीण सडक दशैं, तिहारजस्ता चाडपर्व नजिकिएसँगै पालिकाले खुलाउन थालेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । सबै वडामा पुग्ने सडक अहिले सञ्चालनमा आउन थालेका छन् ।     जिल्लाको निसीखोला गाउँपालिकाले चाडपर्व मनाउन गाउँ आउने नागरिकलाई सहज बनाउने उद्देश्यले अवरुद्ध सडक खुलाउन थालिएको हो । अवरुद्ध सडक खुलाउने काम सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वलाल शाक्यले बताए । ढोरपाटन नगरपालिकाले पनि सबै ग्रामीण सडक सञ्चालन गर्न थालेको छ । अब केही दिनमै गाउँगाउँमा पुगेका सडक खुल्ने नगर प्रमुख देवकुमार नेपालीले जानकारी दिए । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले चाडबाडलाई लक्षित गरी सडक खुलाउने काम भइरहेको जानकारी दिए । अवरुद्ध भएका ग्रामीण सडकसँगै मध्यपहाडी लोकमार्गमा पनि कुनै समस्या नभएको उनको भनाइ छ । गाउँ आउने यात्रुलाई सहज हुनेगरी सडक खुलाइएको उनको भनाइ छ । जिल्लाको ताराखोला गाउँपालिकाले पनि बाढीपहिरोकाले अवरुद्ध बनेको सडक खुलाउन थालेको छ । गाउँपालिकामा पर्ने शहीद मार्गसहित पालिकाभित्र पर्ने सबै सडकमा गाडी गुड्नेगरी काम गरिरहेको अध्यक्ष प्रकाश घर्तीमगरले बताए । गलकोट नगरपालिका, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि चाडबाड नजिकिएसँगै ग्रामीण सडक खुलाउन थालेका छन् । मध्यपहाडी लोकमार्गमा समस्या रहेका क्षेत्रमा मर्मत थालिएको छ । अवरुद्ध रहेको कालीगण्डकी कोरिडोरको बागलुङ खण्ड सञ्चालनमा आएको छ । ‘दशैंमा घर जानेबेला बल्ल बाटो खुल्यो,’ जैमिनी नगरपालिका–७ का शिक्षक राजेन्द्र शर्माले भने, ‘कोरिडोर चलेपछि जेठयता पहिलो पटक घर जाँदै छु ।’ रासस

दशैँलाई लक्षित गरी खुल्न थाले ग्रामीण सडक

बागलुङ- बागलुङका स्थानीय तहले बर्खाको समयमा अवरुद्ध भएका ग्रामीण सडक खुलाउन थालेका छन् । दशैँ मनाउन गाउँ फर्कने नागरिकको सहज यात्राका लागि स्थानीय तहले सडक मर्मत गर्न थालेका हुन् । वर्षाले अवरुद्ध भएका ग्रामीणमा नियमित यातायातका साधन सञ्चालन गर्ने गरी मर्मत भइरहेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । सबै वडामा पुग्ने सडक अहिले सञ्चालनमा […]

पाँच महिनापछि खुले म्याग्दीका अवरुद्ध ग्रामीण सडक

२५ असार, म्‍याग्दी। बाढी र पहिरोका कारण जेठको दोस्रो सातादेखि अवरुद्ध भएका म्याग्दीका ग्रामीण सडक पाँच महिना पछि बल्ल खुल्न थालेका छन् । वर्षा सुरु भएसँगै बाढी पहिरोका कारणले यहाँका सबै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएका थिए । त्यसयता पटकपटक पहिरो पन्छाउँदै केही दिन सडक खुलेका भए पनि लामो समय चल्न सकेका थिएनन् । […]

खुल्न थाले बागलुङका अवरुद्ध ग्रामीण सडक

बागलुङ । असार १ गतेको वर्षाले नै बागलुङका सबै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भए । त्यसयता पटक–पटक पहिरो पन्छाउँदै केही दिन सडक खुलेका भए पनि लामो समय चल्न सकेनन् । स्थानीय तहले आफ्नै साधन र भाडामा डोजर लिएर सडक खुलाउने प्रयास गर्दासमेत पटक–पटक अवरुद्ध हुँदै आएको स्थानीय सडक दशैंको छेकोमा भने खुल्न थालेका छन् । वर्षाका कारण बाढीपहिराले अवरुद्ध बागलुङ जिल्लाका ग्रामीण क्षेत्रका सडक खुलाउन थालिएको हो । वर्षाका कारण अवरुद्ध बनेका ग्रामीण सडक दशैं, तिहारजस्ता चाडपर्व नजिकिएसँगै पालिकाले खुलाउन थालेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । सबै वडामा पुग्ने सडक अहिले सञ्चालनमा आउन थालेका छन् ।     जिल्लाको निसीखोला गाउँपालिकाले चाडपर्व मनाउन गाउँ आउने नागरिकलाई सहज बनाउने उद्देश्यले अवरुद्ध सडक खुलाउन थालिएको हो । अवरुद्ध सडक खुलाउने काम सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वलाल शाक्यले बताए । ढोरपाटन नगरपालिकाले पनि सबै ग्रामीण सडक सञ्चालन गर्न थालेको छ । अब केही दिनमै गाउँगाउँमा पुगेका सडक खुल्ने नगर प्रमुख देवकुमार नेपालीले जानकारी दिए । बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले चाडबाडलाई लक्षित गरी सडक खुलाउने काम भइरहेको जानकारी दिए । अवरुद्ध भएका ग्रामीण सडकसँगै मध्यपहाडी लोकमार्गमा पनि कुनै समस्या नभएको उनको भनाइ छ । गाउँ आउने यात्रुलाई सहज हुनेगरी सडक खुलाइएको उनको भनाइ छ । जिल्लाको ताराखोला गाउँपालिकाले पनि बाढीपहिरोकाले अवरुद्ध बनेको सडक खुलाउन थालेको छ । गाउँपालिकामा पर्ने शहीद मार्गसहित पालिकाभित्र पर्ने सबै सडकमा गाडी गुड्नेगरी काम गरिरहेको अध्यक्ष प्रकाश घर्तीमगरले बताए । गलकोट नगरपालिका, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका, तमानखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि चाडबाड नजिकिएसँगै ग्रामीण सडक खुलाउन थालेका छन् । मध्यपहाडी लोकमार्गमा समस्या रहेका क्षेत्रमा मर्मत थालिएको छ । अवरुद्ध रहेको कालीगण्डकी कोरिडोरको बागलुङ खण्ड सञ्चालनमा आएको छ । ‘दशैंमा घर जानेबेला बल्ल बाटो खुल्यो,’ जैमिनी नगरपालिका–७ का शिक्षक राजेन्द्र शर्माले भने, ‘कोरिडोर चलेपछि जेठयता पहिलो पटक घर जाँदै छु ।’ रासस

लमजुङमा खुल्न थाले विद्यालय

कोरोना जोखिमबिच लमजुङमा सामुदायिक विद्यालयले स्वास्थ्य मापदण्ड अपनाउँदै भौतिक रूपमै पढाइ सुरु गरेका छन्। ग्रामीण विद्यालयमा अनलाइन कक्षा प्रभावकारी नभएपछि स्थानीय तहका विद्यालयले भौतिक रुपमै पठनपाठन सुरु गरेका हुन्। जिल्लाको बेंसीशहर...

हिंसाबारे खुल्न थाले ग्रामीण महिला

रसुवाको ग्रामीण भेगका महिला हिंसाबारे खुल्न थालेका छन् । बेइज्जत हुने डरमा हिंसामा पिल्सिएर बस्ने महिला