पाँच महिनापछि खुले म्याग्दीका अवरुद्ध ग्रामीण सडक

२५ असार, म्‍याग्दी। बाढी र पहिरोका कारण जेठको दोस्रो सातादेखि अवरुद्ध भएका म्याग्दीका ग्रामीण सडक पाँच महिना पछि बल्ल खुल्न थालेका छन् । वर्षा सुरु भएसँगै बाढी पहिरोका कारणले यहाँका सबै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएका थिए । त्यसयता पटकपटक पहिरो पन्छाउँदै केही दिन सडक खुलेका भए पनि लामो समय चल्न सकेका थिएनन् । […]

सम्बन्धित सामग्री

वर्षाले डोटीका ग्रामीण सडक अवरुद्ध

डोटी – केही दिनयतादेखि भइरहेको लगातारको वर्षाले यहाँका ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएका छन् । वर्षाले ठाउँ–ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि ती क्षेत्रमा सवारीसाधन सञ्चालन हुन छाडेका छन् । वर्षाले यहाँका ग्रामीण सडक भत्किएका तथा बिग्रिएका कारण सञ्चालन गर्न समस्या भइरहेको शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेमबहादुर रावलले जानकारी दिए । सडक डिभिजन कार्यालय दिपायल […]

वर्षाका कारण लमजुङका अधिकांश ग्रामीण सडक अवरुद्ध

लमजुङ – करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएका लमजुङका अधिकांश ग्रामीण सडक वर्षाले अवरुद्ध भएका छन्। केही दिनयताको वर्षा र त्यसपछि आएको खहरेले यहाँका सडक नै बगाएपछि यातायातका साधान चल्न छाडेका हुन्। सडक अवरुद्ध भएसँगै सदरमुकाम र गाउँबीचको सम्पर्क टुटेको छ भने यस्ता सडकमा सवारीसधान नचलाउन यातायात व्यवसायीले सूचना जारी गरेका छन्। व्यवसायीहरूले ग्राभेल गरेका सडकमा […]

वर्षाले लमजुङका अधिकांश ग्रामीण सडक अवरुद्ध

करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएका लमजुङका अधिकांश ग्रामीण सडक वर्षाले अवरुद्ध भएका छन् । केही दिनयताको वर्षा र त्यसपछि आएको खहरेले यहाँका सडक नै बगाएपछि यातायातका साधान चल्न छाडेका हुन् । सडक अवरुद्ध भएसँगै सदरमुकाम र गाउँबीचको सम्पर्क टुटेको छ भने यस्ता सडकमा सवारीसाधन नचलाउन यातायात व्यवसायीले सूचना जारी गरेका छन् । व्यवसायीहरूले ग्राभेल गरेका सडकमा मात्रै यातायातका साधान सञ्चालन गर्न निर्देशन दिएका छन् ।सदरमुकाम बेँसीशहरबाट पूर्वी क्षेत्रको तार्कुघाट, पश्चिम लमजुङको दुराडाँडा, कोइराला

ग्रामीण सडक व्यवस्थित नहुँदा जनतालाई दुख

उदयपुर,१७ जेठ। जिल्लाको पहाडी क्षेत्रका पालिका तथा गाउँ जोड्ने ग्रामीण सडक अहिलेसम्म पनि कालोपत्रे, ग्राभेल र व्यवस्थित हुन नसक्दा वर्षायाम सुरु भएसँगै स्थानीयवासीले समस्या भोग्दै आएका छन् । जिल्लाको पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, बराह, ताम्लिछा, बासबोटे, माझखर्क तथा जाते जोड्ने ग्रामीण सडकहरु अहिलेसम्म पनि व्यवस्थित हुन नसक्दा पानी पर्नासाथ सडक हिलाम्मे हुने र भत्कने […]

मर्मत भएनन् बनगाडका ग्रामीण सडक

सल्यान : जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा दर्जनभन्दा बढी ग्रामीण सडक अझै मर्मत भएका छैनन्।वर्षात् सकिएको झन्डै ५ महिना बितिसक्दा समेत नगरपालिकाका धेरैजसो ग्रामीण सडक सञ्चालनमा आउन नसकेका हुन्।नगरपालिकाभित्र विभिन्न वडामा जाने दर्जनौँ ग्रामीण सडक खोलेर अलपत्र छाडी स्थानीय सरकार बेखबर बनेको स्थानीयको आरोप लगाएका छन्।वर्षात्को समयमा अवरुद्ध भएको ग्रामीण सडक अर्को वर्षा लाग्ने समय भइसक्दा समेत स्थानीय सरकारले सडक खुलाउनेतर्फ चासो नदिएको स्थानीयले गुनासो गरेका छन्।नगरपालिका केन्द्रब

रास्कोटले ग्रामीण सडक कालोपत्र गर्दै

मान्म- रास्कोट नगरपालिकाले १२ किलोमिटर ग्रामीण सडक कालोपत्र तथा ग्राभेल गर्ने भएको छ । रास्कोट–७ शान्तिघाटदेखि आरसिपी बजार हुँदै बडिमालिकासम्मको सडक कालोपत्र तथा ग्राभेल हुन लागेको हो । हाललाई नगरपालिका क्षेत्रमा सडक कालोपत्र तथा ग्राभेल हुने नगरपालिका उपप्रमुख मिमसरा बम शाहीले जानकारी दिए । ‘कालोपत्रका ठेक्का भइसकेको छ । प्रदेश सरकारको रु १२ करोड लागतमा […]

अवरुद्ध ग्रामीण सडक खोल्न प्रयास जारी

वर्षाका कारण अवरुद्ध सडक सञ्चालन गर्न डडेल्धुरा जिल्लाका स्थानीय पालिकाले प्रयास जारी राखेका छन् । गन्यापधुरा, अजयमेरु, नवदुर्गा,  भागेश्वर, आलिताल गाउँपालिकासहित अमरगढी र परशुराम नगरपालिकाका ग्रामीण सडक अवरुद्ध छन् । अवरुद्ध सडक केही सञ्चालन पनि भएका पालिकाले जनाएका छन् ।  रुवाखोला–रेल, धन्ढुंगा–बडाल, जनगलस्पा–कैलपालमाडौं र कोराल–मोइरेल सडकमा एकैसाथ चार डोजर प्रयोग गरिएको गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले जानकारी दिए ।   अजयमेरु गाउँपालिकाले उग्रतारा–म...

सिन्धुलीका ग्रामीण सडक अवरुद्ध

वर्षाले जिल्ला सदरमुकाम सिन्धुलीमाढी जोड्ने ग्रामीण सडक सबै अवरुद्ध बनेका छन्। जिल्लामा स्थानीय तहका वडा कार्यालयहरूलार्ई जोड्ने ग्रामीण सडकहरू वर्षाले भत्किँदा यात्रुहरू कष्टकर यात्रा गर्न बाध्य छन्।...

लगातारको वर्षाले ग्रामीण सडक अवरुद्ध

अविरल वर्षाका कारण जिल्ला सदरमुकाम सिन्धुलीमाढी जोड्ने ग्रामीण सडक सबै अवरुद्ध बनेको छ । जिल्लामा स्थानीय तह अन्र्तगतका वडा कार्यालयहरुलार्ई जोड्ने ग्रामीण सडकहरु वर्षाले भत्किदा यात्रुहरु कष्टकर यात्रा गर्न बाध्य भएका छन् ।...

तनहुँका अधिकांश ग्रामीण सडक अवरुद्ध

गत मंगलवारदेखि परेको वर्षाका कारण तनहुँका अधिकांश स्थानीय तहका ग्रामीण सडक अवरुद्ध भएका छन् । पृथ्वी राजमार्गस्थित मुख्य सडक पुनः सञ्चालन भए पनि ग्रामीण भेगका सडक सञ्चालन हुन सकेका छैनन् ।  सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार पहिरोले अवरुद्ध भएका ग्रामीण सडक पुनः सञ्चालन गराउन प्रयास भइरहेको छ । बाढीपहिराले कतिपय ठाउँमा सडक भासिएको छ । त्यस्ता ठाउँमा सडक वारपार गर्न समस्या भएको छ । कतिपय ठाउँमा भने पैदलयात्री समेत हिँड्न नमिल्ने गरी पहिरो खसेको छ ।  शुक्लागण्डकी नगरपालिकाले ग्रामीण भे...