अत्यावश्यकीय औषधिको मौज्जाद विवरण पठाउन विभागको निर्देशन

आयातकर्ता तथा उत्पादककर्ताले विभागले तयार पारेको गुगल अनलाइन फर्म मार्फत यही असार २२ गतेभिब अत्यावश्यकीय औषधिको मौज्जाद विवरण पठाउनुपर्नेछ। यसपछि सोही माध्यमबाट हरेक महिनाको अन्तिम शुक्रबारसम्म उक्त विवरण अद्यावधिक गराउनुपर्नेछ।

सम्बन्धित सामग्री

सहकारीको ऋणीको विवरण ३० दिनभित्र पठाउन विभागको निर्देशन, नपठाए कारबाही हुने

काठमाडौं । सहकारीहरुले १ करोड रुपैयाँभन्दा बढी ऋण लगानी भएका व्यक्ति वा संस्थाको विवरण संघीय सहकारी विभागमा पठाउनु पर्ने भएको छ । विभागले एक सूचना जारी गर्दै ऋणीको विवरण ३० दिनभित्र पठाउन निर्देशन दिएको हो । यस्तै, सञ्चालक समिति, लेखा समिति र व्यवस्थापकको नागरिकको प्रतिलिपीसहित तीन पुस्ते विवरण पनि पठाउन विभागले ३० दिनको समय दिएको […]

झोलुङ्गे पुलको माग पेश गर्न स्थानीय तहलाई विभागको निर्देशन

१७ माघ, काठमाडौं । स्थानीय पूर्वाधार विभागले देशभरका स्थानीय तहहरुलाई आवश्यकता अनुसार झोलुङ्गे पुलको माग पेश गर्न परिपत्र गरेको छ । सोमबार विभागले परिपत्र गर्दै आधारभूत सेवाको पहुँच हरेक आधा घण्टाको फेरोमा ल्याउने लक्ष्य लिएकोले यसका लागि आवश्यक पर्ने झोलुङ्गे पुलको माग विवरण एक महिनाभित्रमा पठाउन भनेको छ । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमलाई उच्च प्राथमिकतामा […]

कोरोना भाइरसविरुद्धको खोपको विवरण पठाउन मन्त्रालयको निर्देशन

माघ २५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवारसम्म कोरोना भाइरसविरुद्धको खोपको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ ।  कोभिड–१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिले तोकिएको समयसिमाभित्र केही जिल्ला र स्थानीय तहले विवरण नबुझाएकाले सो निर्देशन दिएको हो ।  छानबिन समितिले ६ ओटा जिल्लाका स्वास्थ्य कार्यालय र १०९ स्थानीय तहलाई बुधवारसम्म विवरण बुझाउन निर्देशन दिएको समितिका संयोजक डा गुणराज लोहनीले जानकारी दिए ।  मन्त्रालयले खोपको एकीन तथ्यांक नभेटेपछि यही माघ १६ गते मन्त्रालयका प्रमुख विशेषज्ञ डा लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।  यसअघि समितिले यही माघ २१ गतेभित्र स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा, सातोटै प्रदेशको स्वस्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ ओटै जिल्ला स्वास्थ्य कार्यालय, ७५३ ओटै स्थानीय तहलाई खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण पठाउन निर्देशन दिएको थियो । रासस

राष्ट्रबैंकको निर्देशनले बैंकमा निक्षेप घट्ने पूर्वगभर्नरको चिन्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत १८ माघमा एक सूचना निकालेर एकपटकमा ७ लाखभन्दा धेरै नगद कारोबार गर्नेहरुको सूची पठाउन निर्देशन दियो । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागको सम्पत्ति शुद्धीकरण इकाईले दिएको निर्देशनमा गत साउन १ गतेदेखि पुस ३० गतेसम्मको विवरण माघ २४ गते अगावै पठाउन भनिएको छ । नेपाल राष्ट्र बैंकले केही दिनअघि मात्रै […]

माघ २१ गतेभित्र खोपको विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कोरोना भाइरसविरुद्धको खोपको विवरण पठाउन आफू मातहतको निकायलाई निर्देशन दिएको छ । कोभिड–१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिको आज बसेको बैठकले स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा, सातवटै प्रदेशको स्वस्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात र खोप लगाएका व्यक्तिको […]

खोपको विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोपको विवरण पठाउन आफू मातहतको निकायलाई निर्देशन दिएको छ। कोभिड-१९ विरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिको आज बसेको बैठकले स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा, सातवटै प्रदेशको स्वस्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ वटै जिल्ला स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहलाई खोपको मौज्दात…