काठमाडौं । सहकारीहरुले १ करोड रुपैयाँभन्दा बढी ऋण लगानी भएका व्यक्ति वा संस्थाको विवरण संघीय सहकारी विभागमा पठाउनु पर्ने भएको छ । विभागले एक सूचना जारी गर्दै ऋणीको विवरण ३० दिनभित्र पठाउन निर्देशन दिएको हो । यस्तै, सञ्चालक समिति, लेखा समिति र व्यवस्थापकको नागरिकको प्रतिलिपीसहित तीन पुस्ते विवरण पनि पठाउन विभागले ३० दिनको समय दिएको […]