लालबन्दीमा फोहरको उचित व्यवस्थापन नहुँदा फैलियाे दुर्गन्ध

सर्लाही- सर्लाहीको लालबन्दी नगरपालिकाभित्र उत्पादन भएको फोहर उचित व्यवस्थापन नगर्दा जताततै दुर्गन्ध फैलिएको छ। स्थानीय सरकार स्वायत्त शासन सञ्चालन ऐनअनुसार स्थानीय सरकारले फोहर व्यवस्थापन गर्न डम्पिङ नभई ल्याण्डफिल साइट बनाउनुपर्ने भए पनि नगरपालिकाले कालीन्जोर खोला किनारमा लगेर फोहर थुपारी आगो लगाउँदा स्थानीयलाई असर गरेको सुनिलकुमार साहले बताए। ग्रिन एण्ड क्लिन सिटी सर्भिस प्रालि लालबन्दीले बजारमा […]

सम्बन्धित सामग्री

बन्चरेडाँडामा बिजोग

काठमाडौं महानरपालिकासहित १७ वटा स्थानीय तहबाट निस्केका १०–१२ टन फोहोर दैनिकरुपमा बन्चरेडाँडा ल्यान्डफिल साइटमा फालिँदै आएको छ । उचित व्यवस्थापन नहुँदा चिल, गिद्धले फोहोरको डंगुरबाट खानका लागि ल्याएका सिनोहरु स्थानीयका घर आँगनमा खसाल्ने, फोहोरको दुर्गन्ध बस्तीभरि फैलिने, फोहोरबाटै झिंगा आउने र खानासमेत खान समस्या भएको स्थानीयले गुनासो गर्दै आएका छन् । फोहोरको दुर्गन्धले कतिपय बिरामीसमेत परेको स्थानीयको भनाइ छ ।

बन्चरेडाँडामा बिजोग [१४ तस्बिर]

काठमाडौं महानरपालिकासहित १७ वटा स्थानीय तहबाट निस्केका १०–१२ टन फोहोर दैनिकरुपमा बन्चरेडाँडा ल्यान्डफिल साइटमा फालिँदै आएको छ । उचित व्यवस्थापन नहुँदा चिल, गिद्धले फोहोरको डंगुरबाट खानका लागि ल्याएका सिनोहरु स्थानीयका घर आँगनमा खसाल्ने, फोहोरको दुर्गन्ध बस्तीभरि फैलिने, फोहोरबाटै झिंगा आउने र खानासमेत खान समस्या भएको स्थानीयले गुनासो गर्दै आएका छन् । फोहोरको दुर्गन्धले कतिपय बिरामीसमेत परेको स्थानीयको भनाइ छ ।

फोहरको उचित व्यवस्थापन नहुँदा दुर्गन्ध

काठमाडौँ,२१ पुष । सर्लाहीको लालबन्दी नगरपालिकाभित्र उत्पादन भएको फोहर उचित व्यवस्थापन नगर्दा जताततै दुर्गन्ध फैलिएको छ । स्थानीय सरकार स्वायत्त शासन सञ्चालन ऐनअनुसार स्थानीय सरकारले फोहर व्यवस्थापन गर्न डम्पिङ नभई ल्याण्डफिल साइट बनाउनुपर्ने भए पनि नगरपालिकाले कालीन्जोर खोला किनारमा लगेर फोहर थुपारी आगो लगाउँदा स्थानीयलाई असर गरेको सुनिलकुमार साहले बताए । ग्रिन एण्ड क्लिन सिटी […]

फोहोरमा केमिकल छर्किँदै महानगरपालिका (फोटोफिचर)

काठमाडौं । काठमाडौंमा पुनः केही दिनदेखि फोहोर थुप्रिन थालेको छ । काठमाडौं महानगरपालिकाले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा फोहोरको दुर्गन्ध फैलिन थालेको छ । फोहोर संकलनसमेत गर्न नसक्दा सडकमा जताततै फोहोरको थुप्रो देखिन्छ । महानगरपालिकाले दुर्गन्ध नफैलियोस भनेर फोहोरमा केमिकल छर्किन थालेको छ ।

डिस्टिलरीको फोहोरले स्वास्थ्यमा समस्या

बाँकेको जानकी गाउँपालिका वडा नं. ४ मा सञ्चालित कर्णाली डिस्टिलरी प्रालिबाट निस्कने फोहोरको उचित व्यवस्थापन नहुँदा मानव जीवनसँगै कृषि उत्पादनमा समेत प्रतिकूल असर पारेको छ। सो फोहोरबाट आउने दुर्गन्ध र फोहोरका कारण डिस्टिलरी आसपासको बस्तीमा बस्न, खान र आवागमन गर्नसमेत समस्या भएको छ। किसानले लगाएको कृषि बालीलाई पनि क्षति गरेको छ। मदिरा उद्योगबाट निस्कने फोहर सिधै किरण नालामा खसाउँदा सो क्षेत्रको वातावरण नै प्रदूषित बनेको खजुरा गाउँपालिका–४ का स्थानीय तिलकवीर सुनारले बताउनुभयो।

नदी सफाईको दीर्घकालीन योजना आवश्यक : मन्त्री शाही

ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले काठमाडौं उपत्यकामा फोहोरमैलाको उचित व्यवस्थापन नगरेसम्म वाग्मती नदी सफाई नहुने बताएका छन् । वाग्मती सफाई महाअभियानको २ सय २१ औं हप्ता पुगेको अवसरमा शनिबार आयोजित विशेष कार्यक्रमलाई संबोधन गर्दै उनले नदी किनारमा सफा गर्नुअघि उपत्यकाको ढल, फोहोर र दुर्गन्ध व्यवस्थित गर्नुपर्ने बताए ।

फोहोरमैलाको उचित व्यवस्थापन नगरेसम्म वाग्मती सफा हुन सक्दैन : ऊर्जामन्त्री शाही

काठमाडौं : ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले काठमाडौं उपत्यकामा बढ्दो जनसंख्याले निम्त्याउने फोहोरमैलाको उचित व्यवस्थापन नगरेसम्म वाग्मती नदी सफाइ हुन नसक्ने बताएका छन्। वाग्मती सफाइ महाअभियानको २२१ औँ हप्ता पुगेको अवसरमा आज यहाँ आयोजना गरिएको विशेष कार्यक्रममा उहाँले काठमाडौं उपत्यकाको ढल, फोहोर र दुर्गन्ध व्यवस्थित नभएसम्म नद...

घाम लागे दुर्गन्ध, पानी परे भलबाढी

ढलको उचित व्यवस्थापन नहुँदा बौद्ध, जोरपाटी, चाबहिल, महाराजगन्ज, सामाखुसी, गोंगबु, बालाजु, पुतलीसडक, सहिदगेट, जमल, लैनचौर, टुकुचा, तीनकुने, बानेश्वर, माइतीघर, थापाथलीलगायत क्षेत्रमा पानी जम्ने समस्या छ ।