फोहोरमा केमिकल छर्किँदै महानगरपालिका (फोटोफिचर)

काठमाडौं । काठमाडौंमा पुनः केही दिनदेखि फोहोर थुप्रिन थालेको छ । काठमाडौं महानगरपालिकाले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा फोहोरको दुर्गन्ध फैलिन थालेको छ । फोहोर संकलनसमेत गर्न नसक्दा सडकमा जताततै फोहोरको थुप्रो देखिन्छ । महानगरपालिकाले दुर्गन्ध नफैलियोस भनेर फोहोरमा केमिकल छर्किन थालेको छ । 

सम्बन्धित सामग्री

कटन क्यान्डीमा भेटियो क्यान्सर गराउने केमिकल, भारतका दुई राज्यमा प्रतिबन्ध

चीनीबाट तयार पारिने यो मिठाईमा भारतका खाद्य सुरक्षा अधिकारीहरूले जाँचको क्रममा रोडोमाइन–बी केमिकल फेला पारेका छन्। यो केमिकल खासगरी कपडा उद्योगमा प्रयोग गरिन्छ। शरीरभित्र गएपछि यो क्यान्सर उत्पन्न गर्ने कारक बन्न सक्छ।

केमिकल पिलिङ गर्दा छाला कसरी चम्किलो हुन्छ ?

छालालाई मुलायम र चम्किलो बनाउन बजारमा धेरै प्रकारका उपचार पद्धति छन् । तीमध्ये एक केमिकल पिलिङ पछिल्लो समय युवतीहरूमाझ निकै लोकप्रिय छ । अमेरिकन सोसाइटी अफ प्लास्टिक सर्जनका अनुसार केमिकल पिलिङ एक लोकप्रिय विधि हो, जुन धेरै मानिसले आफूलाई सुन्दर देखाउन अपनाइरहेका छन् । पछिल्लो एक वर्षमा करिब १४ लाख मानिसले यसको प्रयोग गरेको सोसाइटीको […]

नर्भिकले ३ दिन फ्रि केमिकल पिल सञ्चालन गर्ने

नर्भिक इन्टरनेशनल हस्पिटलले अनुहारको छालामा देखिने विभिन्न समस्याहरु प्रताडितहरुलाई लक्षित गरी फ्री केमिकल पिल अभियान सञ्चालन गर्ने भएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत अस्पतालको कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले फ्री केमिकल पीलको सेवा सञ्चालन गर्न लागेको हो । फ्री केमिकल पील सेप्टेम्बर ७, १४ र २१ तारिखका दिन सञ्चालन हुने डर्माटोलोजिस्ट डा. सिरपा बज्राचार्यले जानकारी दिइन् । उनकाअनुसार अनुहारमा डण्डीफोर, उमेरका कारण देखिने दागहरु, फूस्रो छाला, अनुहारको चाउरीपना, तिलकोठ

काठमाडौंका सडकमा थुप्रिएको फोहोरमा केमिकल छरेर दुर्गन्ध हटाउन थालियो

उपत्यकाका सडकमा राखिएको फोहोरको दुर्गन्ध हटाउन काठमाडौं महानगरपालिकाले केमिकल छर्कन थालेको छ । काठमाडौंका विभिन्न सडकमा थुप्रिएर बसेको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्कन थालिएको हो ।सोमबार बिहानैदेखि नयाँ बानेश्वर, बिजुलीबजार, माइतीघरलगायतका क्षेत्रमा महानगरको ट्याकंरले केमिकल छर्किएको थियो । काठमाडौंको फोहोर फाल्ने सिसडोल ल्यान्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन । सिसडोलबासीले भने राज्यले आफूहरूसँग सम्झौता कार्यान्वयन नगरेको भन्दै काठमाडौंको फो

उपत्यकाका सडकमा थुप्रिएका फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्किँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकाका सडकमा थुप्रिएको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्कन थालेको छ । काठमाडौँका विभिन्न सडकमा थुप्रो लागेको फोहोरको दुर्गन्ध हटाउन केमिकल छर्न थालिएको हो । आज (सोमबार) बिहानैदेखि नयाँ बानेश्वर, बिजुलीबजार, माइतीघरलगायतका क्षेत्रमा महानगरको ट्याकंरले केमिकल छर्किएको छ । सिसडोल ल्यान्डफिल साइटमा स्थानीयले अवरोध गरेपछि लामो समयदेखि काठमाडौँको फोहोर उठ्न सकेको छैन […]

के हो फिजिकल र केमिकल सनस्क्रिन?

सनस्क्रिन  दुई प्रकारका हुन्छन्। एउटा  फिजिकल र अर्को केमिकल। फिजिकल सनस्क्रीनले यूभी रेजको (घाममा हुने) किरणलाई छाला भित्र छिर्न दिँदैन।

श्रीमतीलाई केमिकल प्रहार गरी घाइते बनाउने पक्राउ

भक्तपुर, २३ फागुन । आफ्नै ६० वर्षीया श्रीमतीलाई नाम नखुलेको केमिकल (रसायन) प्रहार गरी घाइते बनाएको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । सूर्यबिनायक नगरपालिका–४ दधिकोट चित्रपुर बस्ने ६५ वर्षीय श्याम गुभाजुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । गुभाजुले आफ्नै श्रीमतीलाई कुटपिट तथा केमिकल प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले […]

जर्मनीको केमिकल प्लान्ट बिस्फोट, कम्तीमा एकजनाको मृत्यु

जर्मनीको एक केमिकल (रसायन) प्लान्टमा बिस्फोट हुँदा कम्तीमा एकजनाको ज्यान गएको छ । अरु चारजना बेपत्ता छन् । लेभरकुजन शहरमा रहेको केमिकल प्लान्टमा बिस्फोट भएको हो । सो बिस्फोटमा १६ जना घाइते भएका लेभरकुजनका अधिकारीले बताएका छन् । स्थानीय समय अनुसार मंगलबार बिहान ९ बजे ४० मिनेटमा बिस्फोट भएको हो । बिस्फोटबाट भएको आगलागी नियन्त्रणका […]

लोकसेवामा केमिकल इन्जिनियरहरूको कोटा बढाउन माग

केमिकल इञ्जिनियरिङका विद्यार्थी एवं प्राध्यापकहरूले लोकसेवा आयोगले केमिकल इन्जिनियहरुको भर्नाको कोटा बढाउनुपर्ने माग गरेका छन् । केम टेक ईन्जिनियरिङ्ग एण्ड रिसर्च सेन्टरद्वारा सोमबार आयोजित वेबिनारमा यस्तो आवाज उठेको हो ।बाटो मात्र खनेर देशको विकास देख्ने,पुल मात्र बनाएर विकास देख्ने, भ्यु टावर र नाचघर बनाएर विकास देख्ने परम्परालाई परिवर्तन गर्दै देशलाई आर्थिक रुपमा सम्पन्न पार्न साथै सुखी नेपाली समृद्ध नेपालको नारा सफल तुल्याउन औद्योगिक क्रान्ति अपरिहार्य रहनुका साथै औद्योगिक विकासमा उत्पादित द