आत्मनिर्भर बनाउन महिलालाई हस्तकला तालिम

महिलालाई आत्मनिर्भर बनाउन कपिलवस्तुको शिवराज नगरपालिकाले सीपमूलक तालिम सम्पन्न गरेको छ । नगरपालिकाको वडा २ को किशोरी तथा महिलाका लागि ढकिया, मखमल र ढाकाको जुत्ता बनाउने, र सेनेटरी प्याड बनाउने सीपमूलक तालिम प्रदान गरेको हो ।