प्रहरी नै लागूऔषध तस्करीमा लागेपछि ...

सर्लाहीमा प्रहरीको एकजना वरिष्ठ हवलदार नै प्रतिबन्धित लागूऔषधको कारोबार गर्ने गरेको देखिएको छ।...

सम्बन्धित सामग्री

लागूऔषध नियन्त्रणका लागि समुदायसँग प्रहरी साझेदारी कार्यक्रम

झापा जिल्लामा लागूऔषध कारोवार र प्रयोग गर्नेहरुको संख्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय झापाले यसको नियन्त्रणका लागि समुदायसँग प्रहरी साझेदारी कार्यक्रमलाई तीव्र बनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले लागूऔषध दुव्र्यसन न्यूनीकरणमा अभिभावकहरुको भूमिका महत्वपूर्ण हुने भएकाले समुदायसँग प्रहरी साझेदारी कार्यक्रमलाई तीव्र बनाइएको बताउनुभयो । “प्रहरीले स्थानीय तहसँग समन्वय गरेर लागूऔषध …

लागूऔषध सहित जुम्लाबाट तीन पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ।

लागूऔषध प्रयोकर्तालाई ‘निसाना’ बनाउँदै सुनसरी प्रहरी

इटहरी । सुनसरीमा लागूऔषध कारोबारले अपराध जन्माइरहेछ । गत मंगलबार मात्रै सुनसरी प्रहरीले लागूऔषध प्रयोगकर्ताकै कारण धरानमा एक महिलाको हत्या भएको र त्यसमा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेपछि जिल्लामा लागूऔषध प्रयोगकर्तालाई प्रहरीले ‘निसाना’मा राख्न थालेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) प्रभुप्रसाद ढकालले चाडपर्व लक्षित सुरक्षा योजनामा आफूहरूले लागूऔषध कारोबारीलाई नियन्त्रण […] The post लागूऔषध प्रयोकर्तालाई ‘निसाना’ बनाउँदै सुनसरी प्रहरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लागूऔषध नियन्त्रणमा आमाको भूमिका सिकाउँदै गोरखा प्रहरी

गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले छोराछोरीलाई कसरी लागूऔषधको दुर्व्यसनीबाट टाढा राख्न र दुर्व्यसनीमा लागेकालाई कसरी छुटाउन सकिन्छ भन्ने बारेमा बताएका थिए। ‘आमाहरु सचेत भए, लागूऔषध प्रयोग गरेको छ छैन भन्ने थाहा पाउने, प्रयोग गर्न निरुत्साहित गरे भने ...

काँकडभिट्टाबाट बर्दीका सशस्त्र प्रहरीले नै लागूऔषध ओसारेपछि…

२९ फागुन, काठमाडौं । सीमा क्षेत्रमा भन्सार छली, चोरी, तस्करी र अपराध नियन्त्रणको जिम्मेवारी सशस्त्र प्रहरी बललाई छ । तर, सीमामा खटिने यही निकायका एक जना अधिकारीले बर्दीमै लागूऔषध कारोबार गर्ने गरेको पाइएको छ । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले गरेको अनुसन्धानका क्रममा सशस्त्र प्रहरी बलको २ नं. हेडक्वार्टर झापामा कार्यरत् सशस्त्र प्रहरी हवल्दार खगेन्द्र भुजेलले […]

सप्तरीबाट ठूलो मात्रामा लागूऔषध बरामद, चारजना पक्राउ

प्रहरीले सप्तरीको छुट्टाछुट्टै स्थानबाट ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेका अनुसार सदरमुकाम राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाबाट लागूऔषध बरामद गरेको हो ।

लागूऔषध सहित एक पक्राउ

काठमाडौं, २२ असोज । अवैध लागूऔषध सहित एकजना पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी नयाँबस्ती बस्ने ४८ वर्षीय बसन्त संजेललाई १ हजार ४ सय ४० चक्की नियन्त्रित लागूऔषध नाइट्राभेट र नगद ८६ हजार रुपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बसन्तले आफ्नै घरमा लागूऔषध राखेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट […]

लागूऔषध सहित पक्राउ

काठमाडौं, ११ जेठ । अवैध लागूऔषध सहित एक पुरुष पक्राउ परेका छन् । वीरगंज महानगरपालिका–१७ अलौ बस्ने ५० वर्षीय शेष सम्सोदिनलाई १ सय एमएलको ८८ पिस नियन्त्रित लागूऔषध ओनेक्स सहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो । उनको घरमा लागूऔषध लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा […]

लागूऔषध किनबेचमा संलग्न रहेको आरोपमा दुईजना प्रहरी पक्राउ

१९ वैशाख, काठमाडौं । प्रतिबन्धित लागूऔषधको किनबेचमा संलग्न भएको आरोपमा दुईजना प्रहरी पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरले प्रहरी जवान नरेन्द्रसिंह नगारी र प्रेमराम ओडलाई पक्राउ गरेको हो । ब्युरोका डीएसपी योगेन्द्र खड्काका अनुसार उनीहरुलाई शुक्रबार डल्लु क्षेत्रबाट पक्राउ गरिएको हो । ‘उनीहरुको साथबाट औषधिजन्य लागूऔषध डाइजेपाम, फेनारगन र नुर्फिन गरी १ सय […]