झापा जिल्लामा लागूऔषध कारोवार र प्रयोग गर्नेहरुको संख्या बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय झापाले यसको नियन्त्रणका लागि समुदायसँग प्रहरी साझेदारी कार्यक्रमलाई तीव्र बनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले लागूऔषध दुव्र्यसन न्यूनीकरणमा अभिभावकहरुको भूमिका महत्वपूर्ण हुने भएकाले समुदायसँग प्रहरी साझेदारी कार्यक्रमलाई तीव्र बनाइएको बताउनुभयो । “प्रहरीले स्थानीय तहसँग समन्वय गरेर लागूऔषध …