ढोरपाटन (बागलुङ) – एक दशक अगाडिसम्म ढोरपाटन पुग्दा व्यवस्थित खाना खाने र बस्ने घर थिएनन्। परम्परागत केही काठका त केही ढुङ्गाका घर थिए। बाहिरबाट आएका आगन्तुक तिनै घरमा जासोतसो रात बिताउँथे। हेलिकोप्टरमार्फत ढोरपाटन पुग्ने विदेशी पर्यटकले बस्ने–खानेको व्यवस्थापन आफैँ गर्थे। तर अहिले ढोरपाटन क्षेत्रमा होटल तथा रेष्टुरेन्ट बढ्दै गएका छन्। बाह्रै महिना चिसो हुने ढोरपाटन […]