म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङ आन्तरिक पर्यटकहरुको समेत प्रमुख गन्तव्य बन्दै गएको छ । यहाँ सबैभन्दा बढी सार्क मुलुक र तेस्रो मुलुकबाट पर्यटकहरु आउने गरेपनि पछिल्लो समय आन्तरिक पर्यटकहरुको समेत भीड लाग्ने गरेको छ । खासगरी मुस्ताङ मुक्तिनाथ मन्दिर हिन्दू, बौद्ध दुवै धर्ममा आस्था राख्नेहरूको साझा गन्तव्य बनेको जोमसोमस्थित होटल मुस्ताङ ताजका संचालक योगेश शेरचनले […]