फेरिँदै काठमाण्डाै उपत्यकाकाे मुहार (फोटो फिचर)

काठमाण्डाै - प्राय: धेरैकाे मनमा काठमाण्डाै उपत्यका भन्नेबित्तिकै धुलो, धुवाँ, खाल्डाखुल्डी, अस्तव्यस्त ट्राफिक जामकाे दृश्य आउँछ । न स्वच्छ हावा, न मर्निङ वाक गर्ने ठाउँ न त बिहान बेलुका वृद्धावृद्धा र बालबालिका टहलिने खुला पार्क, हामीले देखेकाे र भाेगेकाे काठमाण्डाै सहर यस्तै छ । तर, अस्तव्यस्त काठमाण्डाै उपत्यकाले बिस्तारै मुहार फेर्दैछ ।  पछिल्लाे समय उपत्यकाभित्रका महानगरपालिका र नगरपालिकाले पार्क तथा बगैँचा निर्माण, सडकपेटी व्यवस्थापन, नदी नालाकाे सरसफाइ, वृक्षा राेपणलगायतका काम गरिरहेका छन्...