‘कौन बनेगा करोडपति’  मा देखिने छैनन् अमिताभ ! भने, ‘थाकिसकेको छु, अवकाश लिँदैछु’

के अमिताभ बच्चन कौन बनेगा करोडपतिबाट अलग्गिँदै छन् ? उनको यो ब्लग पोस्टबाट धेरैले यहि अनुमान लगाइरहेका छन् । वास्तवमा कौन बनेगा करोडपतिको १२ औं सिजन चलिरहेको छ र बुधबार यसको सुटिङको अन्तिम दिन थियो । यो मौकामा अमिताभ बच्चनले एक ब्लग पोस्ट लेखेर यसबारे जानकारी दिएका हुन् ।अमिताभले लेखेका छन्, ‘... म थाकिसकेको छु र...

सम्बन्धित सामग्री

‘कौन बनेगा करोडपति’ शोको बिदाइमा भावुक भए अमिताभ बच्चन

काठमाडौं । ‘कौन बनेगा करोडपति १५’को अन्तिम श्रृंखला छायांकन गर्ने क्रममा अमिताभ बच्चन भावुक देखिए । सिजनको अन्तिम एपिसोडलाई टुंग्याउनुअघि ‘शुभरात्री’ भन्दा उनले आँसु बगाए । यो शो अर्को वर्ष सिजन १६ सहित फिर्ता हुनेछ । भिडियोले फ्यानलाई भावुक बनायो किनभने अमिताभले सम्भवतः अहिलेको सिजन अन्त्यको संकेत गरिरहेका थिए । अमिताभको यो भिडियो सामाजिक संजाल […]

कुनै बेला काम माग्दै निर्माता–निर्देशकसम्म पुगेका थिए अमिताभ बच्चन

अमिताभ बच्चनले धेरै निर्माता–निर्देशकसँग काम मागेका थिए। उनले फिल्म ‘मोहब्बतें’ गरे र सन् २००० मा ‘कौन बनेगा करोडपति’ बाट टेलिभिजनमा नयाँ इनिङ सुरु गरे।...

कुनै बेला काम माग्दै निर्माता–निर्देशकसम्म पुगेका थिए अमिताभ बच्चन

अमिताभ बच्चनले धेरै निर्माता–निर्देशकसँग काम मागेका थिए। उनले फिल्म ‘मोहब्बतें’ गरे र सन् २००० मा ‘कौन बनेगा करोडपति’ बाट टेलिभिजनमा नयाँ इनिङ सुरु गरे।...

अभिनेता अमिताभ बच्चनलाई कोरोना

काठमाडौं : बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण भएको छ ।मंगलबार ट्वीट गरेर बच्चनले आफूलाई संक्रमण भएको जानकारी दिएका हुन्।‘ममा कोरोना पोजिटिभ देखिएको छ’, उनले लेखेका छन्’, जो-जो मेरो सम्पर्कमा आउनुभएको छ, कृपया परीक्षण गराउनुहोस्।’बच्चन हाल कौन बनेगा करोडपति– १४ शो सञ्चालन गरिरहेका छन्।

अमिताभ बच्चनलाई कोरोना संक्रमण

काठमाडौँ । बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ । मङ्गलवार ट्विट गरेर बच्चनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्। उनले लेखेका छन्, ‘मर्मा कोरोना पोजेटिभ देखिएको छ । जो जो मेरो सम्पर्कमा आउनुभएको छ, कृपया परीक्षण गराउनुहोस्।’ बच्चन हाल कौन बनेगा करोडपति– १४ सो सञ्चालन गरिरहेका छन्।

‘तपाईंकी बुहारी नानी देखेर डाहा लाग्छ,’ प्रतियोगीको कुरा सुनेर अमिताभ भए हैरान

कौन बनेगा करोडपति १३ मा एकपछि अर्का रमाइला प्रतियोगी देख्न पाइएको छ । यी सबैसँग अमिताभको ठट्टा पनि चलिरहन्छ । च्यानलले आउँदो एपिसोडको प्रोमो सेयर गरेको छ जहाँ एक प्रतियोगीले अमिताभ बच्चनको अगाडि उनकी बुहारी ऐश्वर्या राय देखेर डाहा लाग्ने गरेको बताइन् ।प्रतियोगी दिव्या सहाय हटसीटमा बसेर अभिताभसँग भन्छिन्, ‘मलाई तपाईंकी बुहारी नानीसँग असाध्यै डाहा हुन्छ  । अमिताभले सोध्छन्, ‘किन जलन हुन्छ तपाईंलाई ? ’ दिव्या थप्छिन्, ‘सय वर्षमा कोही महिला यती सुन्दर जन्मिन्छिन् ।

खाना खाएपछि दाह्रीले हात पुछ्थे अमिताभ !

मुम्बई(दैनिक जागरण)– अभिनेता अमिताभ बच्चनको शो ‘कौन बनेगा करोडपति १३’को यसपटकको एपिसोड ‘शानदार शुक्रबार’मा बलिउड अभिनेता पंकज त्रिपाठी र प्रतीक गान्धी हिस्सा लिँदैछन् । यो एपिसोडसँग जोडिएको कैयौं भिडियो प्रोमो सार्वजनिक भएका छन् । जसमा अमिताभ यी दुई कलाकारलाई कैयौं प्रश्न र हसीमजाक गरिरहेको देख्न सकिन्छ । यो शोसँग जोडिएको एक नयाँ प्रोमो सार्वजनिक भएको […]

‘कौन बनेगा करोडपति’ अगस्तबाट सुरु हुने

एजेन्सी। भारतको चर्चित रियालिटी शो ‘कौन बनेगा करोडपति’को १३ औँ सिजन अगस्तबाट सुरु हुने भएको छ। शोको प्रस्तोताका रूपमा बलिउड सुपरस्टार अमिताभ बच्चन नै रहनेछन्। शोमा पहिलेजस्तै १५ प्रश्न गरिनेछ र सबै प्रश्नको सही जवाफ दिने प्रतियोगीले ७ करोड भारु जित्नेछन्। सन् २००० मा लन्च भएको केबीसीको तेस्रो सिजनबाहेक सबै सिजनमा अमिताभ बच्चन नै प्रस्तोता रहेका छन्।