केबीसी १३ मा प्रतियोगीले अमिताभ बच्चनसँग गरिन् ‘फ्लर्ट’, अभिनेताले भने, ‘बन्द गरिदिनुस् शो’

टिभीको दुनियाँमा आजकाल महानायक अमिताभ बच्चनको शो कौन बनेगा करोडपति १३ छाएको छ । शोमा हट शीटमा बसेका प्रतियोगी अमिताभ बच्चनसँग आफ्नो फ्यान मोमेन्टमा रमाउन कुनै मौका छोड्दैनन् । कुनै खेल खेल्ने वा अमितिाभ बच्चनसँग आफ्नो जीवनका भित्री कुरा खोल्नुका साथै थुप्रैले उनीसँग मस्ती गरिरहेको पनि देख्न सकिन्छ । अब शोको नयाँ प्रोमो भिडियोमा एक प्रतियोगी अमिताभ बच्चनसँग फ्लर्ट गरिरहेको देखिएकी छिन् ।प्रतियोगीले अमिताभसँग गरिन् फ्लर्टःशोको नयाँ प्रोमो भिडियोमा अमिताभ बच्चन शोकी प्रतियोगी नम्रता शाहसँग चिया खान