बलिउडका महानायक भनिने अमिताभ बच्चनले हालै ‘कौन बनेगा करोडपति–१३’ मा आफ्ना सन्तान अभिषेक बच्चन र श्वेता बच्चन सानो हुँदा उनीहरुसँग समय बिताउन नपाएकोमा अपसोस भएको बताएका छन् । अमिताभले नम्रता शाह नामकी सहभागीसँग उनका अभिभावकले उनको प्रत्येक निर्णयमा उनलाई साथ दिएको पनि बताए । उनले कोलकातामा जागिर छोडेर मुम्बई आउन चाहेका बेला अभिभावकले उनलाई सबैभन्दा बढी समर्थन गरेको पनि उनले बताए । पिताले गरे समर्थन :अमिताभले भने, ‘म त कोलकातामा जागिर खाइरहेको थिएँ, कुनै कम्पनीमा