११ फागुन, काठमाडौं । इम्बोस्ड नम्बर प्लेटलाई नेपाली भाषामा बदल्न फेरि छलफल सुरु भएको छ । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सकेसम्म इम्बोस्ड प्लेटमा नेपाली भाषा कायम गर्ने प्रयास गर्न निर्देशन दिएका छन् । यसअघिका यातायातमन्त्रीहरुले पनि यस्तो प्रयास गरेका थिए । तर, सफल हुन सकेका थिएनन् । यातायातमन्त्री श्रेष्ठले भाषा बदल्न तयारी […]