बालविवाह मुद्दामा पाँच अभियुक्तलाई कैद फैसला

बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच अभियुक्तलाई कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको इजलासले पाँच अभियुक्तलाई कैद फैसला सुनाएको हो । पाँचै अभियुक्तलाई जनही १८ दिनको कैद फैसला भएको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिनुभयो । साथै उनीहरूविरुद्ध जनही रु दुई हजारका दरले जरिवाना भएको छ । व्यास नगरपालिका–५ का …