गाँजासहित पक्राउ परेका गाउँपालिका अध्यक्ष घर्तीलाई तीन वर्ष कैद फैसला

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष  सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसला भएको छ ।