नेरुडे लघुवित्तको प्रबन्धक सञ्चालक श्रेष्ठको राजिनामा स्वीकृत, साहुलाई निमित्त प्रमुखको जिम्मेवारी

काठमाडौं, १ साउन । नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रबन्धक सञ्चालक सुधिर कमार श्रेष्ठले दिएको राजिनामा स्विकृत भएको छ । संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठले दिएको राजिनामा असार १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको जनाएको छ । संचालक समितिको बैठकले कम्पनीको नायब महाप्रबन्धक भागनारायण साहुलाई साउन १ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था […]

सम्बन्धित सामग्री

नेरुडे र मिर्मिरे लघुवित्तको शेयर कारोबार बुधवारदेखि रोक्का हुने

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार बुधवार (भोलि) देखि रोक्का हुने भएको छ । दुवै कम्पनीले शेयर कारोबार रोक्का गरिदिन अनुरोध गर्दै नेप्सेलाई पत्र लेखेका छन् । ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ मा भएको व्यवस्थाबमोजिम शेयर कारोबार रोक्का गर्न लागिएको हो ।   नेरुडे र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भएर फागुन ३० गतेबाट नेरुडे मिर्मिरे लघुवित्तको नामबाट एकीकृत कारोबार शुरु गर्ने भएका छन् । दुवै कम्पनी समान हैसियतमा मर्ज भएका हुन्।

नेरुडे लघुवित्तले २२ प्रतिशत बोनस सेयर दिने

नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरूलाई २२ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई उक्त बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।लघुवित्तको सञ्चालक समितिको २९९ औं बैठकबाट लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ६० करोड रूपैयाँ रहेको छ ।चुक्ता पूँजीको २२ प्रतिशतले हुन आउने १३ करोड २० लाख रूपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको हो । यस्तै, कर

नेरुडे लघुवित्तको खुद मुनाफा १९ करोड १० लाख

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ मा १९ करोड १० लाख बढी खुद मुनाफा आर्जन गरेको छ ।संस्थाले सोही अवधिमा ७ अर्ब ९० करोड ऋण लगानी र २ अर्ब ६१ करोड बचत संकलन गरी सम्पूर्ण कारोबार समावेशपछिको खुद मुनाफा १९ करोड १० लाख ६४ हजार ८ सय ४६ रुपैयाँ आर्जन गर्न सफल भएको […]

नेरुडे लघुवित्तको बोनस शेयर सूचीकृत

भदौ ३०, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।  कम्पनीको ३ लाख ६५ हजार ८३५ दशमलव २४ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर लगानीकर्ताले हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले फागुन २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

नेरुडे लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा बस्याल

काठमाडौं, ९ भदौ। नेरुडे लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भोजराज बस्याललाई नियुक्त गरेको छ । संस्थाको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीले भदौ ७ गतेदेखि नै लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा बस्याललाई नियुक्त गरेको जनाएको छ ।

नेरुडे लघुवित्तको सीईओमा बस्याल नियुक्त

८ भदौ, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा भोजराज बसयाल नियुक्त भएका छन् । संस्थाको सोमबार अपरान्ह बसेको सञ्चालक समितिको बेठकले बस्याललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाको कम्पनी सचिव ऋषिराम न्यौपानेका अनुसार उनको नियुक्ति सोमबारदेखि नै लागू भएको छ । पाल्पाको बगनासकली गाउँपालिका–६ स्थायी घर भएका बस्याल हाल काठमाडौं […]

नेरुडे लघुवित्तको सीईओमा भोजराज बस्याल नियुक्त

भदौ ८, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा भोजराज बस्याललाई नियुक्त गरेको छ ।  भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा बस्याललाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ।

नेरुडे लघुवित्तको सेयर रजिष्ट्रारमा आरबिबिमर्चेन्ट नियुक्त

नेरुडे लघुवित्त वित्तीय संस्थाले सेयर रजिष्ट्रारमा आरविविमर्चेन्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सेयर कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्नका लागि आरबिबिमर्चेन्ट बैकिङलाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो । उक्त सम्झौतपत्रमा नेरुडे लघुवित्त वित्तीय संस्थाकोे तर्फबाट प्रबन्ध सञ्चालक सुधिर श्रेष्ठ […]

नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट

काठमाडौं, २८ जेठ । नेरुडे लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिंङ नियुक्त भएको छ । कम्पनीको अनुसार साउन १ गतेदेखि लागु हुनेगरी आगामी १ वर्षका लागि शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।