नेरुडे लघुवित्तको सीईओमा भोजराज बस्याल नियुक्त

भदौ ८, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा भोजराज बस्याललाई नियुक्त गरेको छ ।  भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृतमा बस्याललाई नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ।    

सम्बन्धित सामग्री

नेरुडे लघुवित्तको सीईओमा बस्याल नियुक्त

८ भदौ, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा भोजराज बसयाल नियुक्त भएका छन् । संस्थाको सोमबार अपरान्ह बसेको सञ्चालक समितिको बेठकले बस्याललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । संस्थाको कम्पनी सचिव ऋषिराम न्यौपानेका अनुसार उनको नियुक्ति सोमबारदेखि नै लागू भएको छ । पाल्पाको बगनासकली गाउँपालिका–६ स्थायी घर भएका बस्याल हाल काठमाडौं […]