बागमती प्रदेशका विभिन्न जिल्लामा अस्पताल व्यवस्थापन समिति अध्यक्ष नियुक्त

 बागमती प्रदेश सरकारले विभिन्न जिल्लामा अस्पताल व्यवस्थापन समितिको नयाँ अध्यक्ष नियुक्ति गरेको छ । प्रदेश सरकार अन्र्तगतको स्वास्थ्य मन्त्रालयले प्रदेशको १३ जिल्लाका २३  अस्पताल तथा आयुर्वेद अस्पताल केन्द्र मध्ये हाल ८ वटा जिल्लामा अस्पताल व्यवस्थापन समिति अध्यक्ष नियुक्त गरेको हो ।बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले मकवानपुर,  सिन्धुली, भक्तपुर, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर र दोलखाका जिल्ला अस्पताल तथा आयुर्वेद अस्पताल केन्दको अस्पताल व्यवस्थापन समिति अध्यक्ष नियुक्त

सम्बन्धित सामग्री

बाजुरा अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सञ्चालन

जिल्ला अस्पताल, बाजुराले सोमबारदेखि ‘फिजियोथेरापी’ सेवा सञ्चालनमा ल्याएको छ। अस्पताल व्यवस्थापन समिति, मानव संशाधन केन्द्र (एचआरसी) नेपाल र हेन्डीक्याप इन्टरनेसनल फेड्रसन नामक गैरसरकारी संस्थाको आर्थिक एवं प्राविधिक सहयोगमा सो सेवा सञ्चालनमा ल्याइएको हो।

कञ्चनपुरमा डेङ्गु परीक्षण गर्न किट अभाव

कञ्चनपुर – कञ्चनपुरमा डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ । सरकारले डेङ्गु परीक्षण निःशुल्क गर्ने भने पनि किट अभाव हुँदा गम्भीर बिरामीको परीक्षण गर्न नसकिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले डेङ्गुका बिरामीको परीक्षण गर्न किट अभाव हुन थालेपछि अस्पताल व्यवस्थापन समिति आफैँले किट खरिद […]

सदस्य भट्टद्वारा बैठकको भत्ता बिरामीलाई प्रदान

सेती प्रादेशिक अस्पताल व्यवस्थापन समिति सदस्य डिल्ली राज भट्टले बैठकबाट प्राप्त भत्ता बिरामीलाई प्रदान गरेका छन् । अस्पतालको सेवा सुधार विस्तारमा अहोरात्र खटिएका भट्टले बैतडीका एक बिरामीलाई आर्थिक सहयोग गरेका हुन् ।बैतडी घर भई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि आएका ५२ वर्षीय जयबहादुर चन्दलाई आर्थिक सहयोग गरेको भट्टले बताए । ‘मैले अस्पतालबाट प्राप्त हुने भत्ता सधैँ विपन्न नागरिकहरूलाई नै प्रदान गर्ने गरेको छु । मलाई अस्पतालको गुणस्तर वृद्धिमा मात्रै केन्द्रित हुनु छ । सबैले सेती प्रादेश

अस्पताल व्यवस्थापन समिति सदस्य भट्टद्वारा बैठकको भत्ता बिरामीलाई प्रदान

धनगढी– सेती प्रादेशिक अस्पताल व्यवस्थापन समिति सदस्य डिल्ली राज भट्टले बैठकबाट प्राप्त भत्ता बिरामीलाई प्रदान गरेका छन् । अस्पतालको सेवा सुधार विस्तारमा अहोरात्र खटिएका भट्टले बैतडीका एक बिरामीलाई आर्थिक सहयोग गरेका हुन् । बैतडी घर भई सेती प्रादेशिक अस्पतालमा उपचारका लागि आएका ५२ वर्षीय जयबहादुर चन्दलाई आर्थिक सहयोग गरेको भट्टले बताए । ‘मैले अस्पतालबाट प्राप्त […]

गोरखा अस्पताललाई हव अस्पतालका रुपमा सञ्चालन गर्ने तयारी

गोरखा । गोरखा सदरमुकामको गोरखा अस्पताललाई हव अस्पतालका रुपमा विकास गरिने भएको छ । भूकम्पपछि पुनःनिर्माण गरिएको सुविधा सम्पन्न उक्त अस्पतालमा बहु विशेषज्ञ सेवाको सुनिश्चितता र निरन्तरता दिने गरी तयारी थालिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। हरिकुमार श्रेष्ठले जानकारी दिए । ‘गोरखा अस्पताललाई हव अस्पतालका रुपमा विकास गर्नका लागि अस्पताल व्यवस्थापन समिति र निक साइमन्स […]

गोरखा अस्पताललाई ‘हब अस्पताल’का बनाउन सम्झौता

गोरखा अस्पताललाई हब अस्पतालका रुपमा विकास गर्न सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । गोरखा अस्पताल व्यवस्थापन समिति र निक साइमन्स इन्स्टिच्यूट बीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।   अस्पताललाई...

एक वर्षपछि अस्पताल व्यवस्थापन समिति गठन

सिमकोट – एक वर्षदेखि रिक्त अस्पताल व्यवस्थापन समिति गठन गरिएको छ। कर्णाली प्रदेश सरकारले लामो समयपछि समितिको अध्यक्षसहित सदस्यहरू चयन गरेको हो। समितिको अध्यक्षमा दीपक भण्डारी चयन भएका छन् भने सदस्यमा कैलाश रोकाया, पेमा लामा र हरिबहादुुर सुनार चयन भएका छन्। चयन भएका अध्यक्षसहित सदस्यहरूले बुधबार आयोजित एक कार्यक्रमबीच पदभार ग्रहणसमेत गरेका छन्। समिति चयन […]

७ महीनादेखि मुगु अस्पतालमा व्यवस्थापन समिति खाली, कामकाजमा बाधा

जिल्ला अस्पताल व्यवस्थापन समिति खालि हुँदा प्रशासनिक कामकाज लगायत अस्पताल व्यवस्थापनमा बाधा पुगेको छ । गत माघदेखि अस्पताल व्यवस्थापन समिति खाली भएको र अहिलेसम्म समिति गठन नहुँदा अस्पताका कामकाजमा कठिनाइ...

वीरगञ्जको नारायणी अस्पतालमा कोभिड–१९ को जटिल बिरामी मात्र राखिने

९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमितको उपचार गरिरहेको नारायणी अस्पतालले जटिल समस्या देखिएका बिरामीलाई मात्र अस्पतालमा राख्ने निर्णय गरेको छ । आइतबार नारायणी अस्पताल व्यवस्थापन समिति र जिल्लाका राजनीतिक दलका प्रतिनिधिको बैठकले आईसीयू र एचडीयू चाहिने बिरामीलाई मात्र अस्पतालमा उपचार गर्ने र अरु विरामीलाई सम्बन्धित स्थानीय तहको आइसोलेसन सेन्टरमा पठाउने निर्णय गरेको हो । […]

नौ महिनासम्म बनेन अस्पताल व्यवस्थापन समिति, मन्त्री भन्छन्- छलफलमा छाैँ

९ महिना हुँदासम्म प्रदेश सरकारले अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति बनाइदिएको छैन । व्यवस्थापन समिति गठनका लागि मन्त्रालयमा आफूले भनिरहेको अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले बताउँछन्